News Griha :: न्यूजगृह
कुशल भुर्तेल आउट

काठमाडौं— एसीसी प्रिमियर कपअन्तर्गत त्रिवि मैदानमा भएको नेपाल र यूएई बीचको खेलमा नेपालका कुशल भुर्तेल सुरुमै आउट भएका छन् ।  यूएईले नेपाललाई उपाधि जित्न ११८ रनको लक्ष्य दिएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०९:४३
Weather Update