News Griha :: न्यूजगृह
नेपालले पायाे जितका लागि ११८ को टार्गेट

काठमाडौं— सोमबार वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको खेलमा यूएईले नेपाललाई जितका लागि ११८ रनको टार्गेट दिएको छ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ ।

सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएकाे थियाे ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०९:३२
Weather Update