News Griha :: न्यूजगृह
नेपाल र यूएई बीचको खेल सुरु

काठमाडौं— एसीसी प्रिमियर कप फाइनलको नेपाल र यूएईबीचको बाँकी खेल सुरु भएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल सुरु भएको हो ।

सोमबार २७.३ ओभर खेल्दै यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०९:०१
Weather Update