लहान नगरपालिकाले फोहोर संकलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’मंगलबार, भदौ १२, २०८०

सरकार नेतृत्वको हैसियतले ब्याटलको सुरु गरेको छु : प्रधानमन्त्री मंगलबार, भदौ १२, २०८० मंगलबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पार्टी संगठन सुधार गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य दायित्व रहेको बताए ।

समाजवादी मोर्चाको कार्यक्रमका लागि प्रचण्ड बुटवल जाँदै मंगलबार, भदौ १२, २०८० प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बुटवल जाँदैछन् ।

बेलायतको एअर ट्राफिक कन्ट्रोल सिस्टममा समस्या, हजारौं यात्रु अलपत्र मंगलबार, भदौ १२, २०८० बेलायतको एअर ट्राफिक कन्ट्रोल सिस्टममा प्राविधिक समस्या आएपछि हजारौं हवाई यात्रुहरूले लामो समयदेखि ढिलाइ र रद्दको सामना गरिरहेका छन् ।

सर्वोच्चको न्यायाधीशमा शर्मा दोस्रोपटक सिफारिस मंगलबार, भदौ १२, २०८० सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषद्ले विनोद शर्मालाई सिफारिस गरेको छ ।

ललिता निवास प्रकरण : मंगलबार पनि जिल्ला अदालतमा बयान हुँदै मंगलबार, भदौ १२, २०८० ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेकाहरूको बयान मंगलबार पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।

लेखापाल कुटपिट घटना : शिक्षक महासंघले भन्यो– छानबिन गरी दोषीमाथि कडा कारबाही गरियोस् मंगलबार, भदौ १२, २०८० नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल कुटपिट घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दै नेपाल एअरलाइन्स मंगलबार, भदौ १२, २०८० नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान गर्दै आएको छ ।

ललितपुरमा कन्सल्टेन्सीमा आगलागी हुँदा ४५ लाखकाे क्षति मंगलबार, भदौ १२, २०८० ललितपुर महानगरपालिका–२० सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा आगलागी भएको छ ।

उपप्रधानमन्त्री खड्कासँग भारतको एडीसीका शिक्षार्थीको शिष्टाचार भेट सोमबार, भदौ ११, २०८० उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेसनल डिफेन्स कलेज (एनडीसी), नयाँ दिल्लीका एअर भाइस मार्सल मनिषकुमार गुप्ता, एभीडीएसएम, एसडीएस (एअर) एनडीसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरूले शिष्टाचार भेट गरेका छन् ।

तत्काल भारी वर्षाको सम्भावना छैन : मौसम विज्ञान विभाग सोमबार, भदौ ११, २०८० तत्काललाई भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा उपत्यकाको फोहोर लैजान रोक्ने घोषणा सोमबार, भदौ ११, २०८० बञ्चरेडाँडा ल्याण्डफिल साइटमा उपत्यकाको फोहाेर लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् ।










