News Griha :: न्यूजगृह
सर्वोच्च अदालतको पेसी ‘डिजिटल सिस्टम’बाट हुने
सर्वोच्च अदालतको पेसी ‘डिजिटल सिस्टम’बाट हुने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘अटोमेसन’ प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गरेका हुन् । सोमबारसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो । 
मानसिक रोगी सुनाले आफैलाई जलाइन, अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु
मानसिक रोगी सुनाले आफैलाई जलाइन, अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु आइतबार घरमा कोही नभएको बेला शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउदको उपचारको क्रममा धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
भारतीय गाडीलाई रोक लगाउन सरकार गम्भीर भएन : महासचिव बानियाँ 
भारतीय गाडीलाई रोक लगाउन सरकार गम्भीर भएन : महासचिव बानियाँ  उनले हाल मालबाहक सवारीको क्षेत्रले भोग्नु परेका समस्या, महासंघको आगामी रणनीतिलगायत विषयमा महासंघले सरकारका सम्बन्धित निकायहरूसँग अनुरोध गर्दै विभिन्न समस्या समाधान गर्न काम गर्दै जाने बताए ।
दरबार हाइस्कूलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
दरबार हाइस्कूलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । 
क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । उनी सोमबार बिहान साढे ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
९ महिनापछि बस्दै संसदीय समितिको बैठक
९ महिनापछि बस्दै संसदीय समितिको बैठक संसदीय समितिको बैठक सोमबार बस्ने भएको छ । 
शिक्षक बढुवाका लागि आवेदन माग
शिक्षक बढुवाका लागि आवेदन माग शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।
मौसममा क्रमिक सुधार
मौसममा क्रमिक सुधार मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा घाम लागेको छ । मौसमविद् प्रतिभा मानन्धरले आगामी ३ दिन देशभर भारी वर्षाको सम्भावना नरहेको जानकारी दिइन् । 
कमला नदीमा बाढी : पार गर्‍यो सतर्कता तह
कमला नदीमा बाढी : पार गर्‍यो सतर्कता तह उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले कमला नदी बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको जनाएको छ । 
कति पुग्यो डलरको मूल्य ? [सूची]
कति पुग्यो डलरको मूल्य ? [सूची] नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एकको मृत्यु, ५७ घाइते
दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट हुँदा एकको मृत्यु, ५७ घाइते दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) स्टेसनमा गएराति भएको २ वटा विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । 
बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति
बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग ८ औं दिनमा आइतबार सहमति भएको छ ।
Weather Update