News Griha :: न्यूजगृह
९ महिनापछि बस्दै संसदीय समितिको बैठक

काठमाडौं— संसदीय समितिको बैठक सोमबार बस्ने भएको छ । ९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि ९ महिनापछि संसदीय समितिको बैठक बस्ने भएको हो ।

संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०७:५२
Weather Update