मौसम : सोमबार हल्का वर्षाको सम्भावनासोमबार, भदौ ११, २०८०

सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेका छैन : सिंह आइतबार, भदौ १०, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् ।

गलत सूचना फैलाउनेलाई कारबाहीको माग गर्दै समीक्षाले दिइन् साइबर अपराधको जाहेरी आइतबार, भदौ १०, २०८० गायिका समीक्षा अधिकारीले गलत सूचना फैलाउनेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएकी छिन् ।
संघीय शिक्षा ऐनको पक्षमा कसैले पनि वकालत गरेको देखिएन : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी आइतबार, भदौ १०, २०८० शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शिक्षासम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्ने बताएकी छिन् ।
पश्चिम बंगालकाे पटाका कारखानामा विष्फोट, ५ काे मृत्यु आइतबार, भदौ १०, २०८० भारतको पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।

कास्कीमा जीप दुर्घटना, ९ घाइते आइतबार, भदौ १०, २०८० कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना भएको छ । आइतबार जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

वागनरका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युको रूसी अनुसन्धानकर्ताद्वारा पुष्टि आइतबार, भदौ १०, २०८० वागनर अर्धसैनिक समूहका प्रमुख येवगेनी प्रिगोजिनको बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएको औपचारिक आनुवंशिक विश्लेषणबाट पुष्टि भएको रूसको अनुसन्धान समितिले आइतबार जनाएको छ ।

सन्दीप एसिया कप खेल्न पाकिस्तान जाने आइतबार, भदौ १०, २०८० नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने भएका छन् ।

मानिसलाई आक्रमण गर्ने पोथीबाघ संरक्षणमा राखियो आइतबार, भदौ १०, २०८० बाघलाई आहार दिँदाभन्दा फोहर सफा गर्दा बढी खतरा हुने गेम स्काउट खड्काले बताए । उनका अनुसार संरक्षणमा राखिएको उक्त बाघको आवाज सुनेर संरक्षित क्षेत्रभन्दा बाहिर पनि बाघ देखा पर्ने गरेका छन् ।

शिक्षकको तलबमा अनियमितता आइतबार, भदौ १०, २०८० तानसेन नगरपालिका–११ को गार्गी माध्यमिक विद्यालयमा ४ वर्षदेखि शिक्षकको नाममा ५ लाख १२ हजार ६२० रुपैयाँ वार्षिक अनियमितता भएको पाइएको छ ।

समृद्धि र सुशासनको यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड आइतबार, भदौ १०, २०८० आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यमा सरकार अगाडि बढेको भन्दै त्यसको यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका हुन् ।

आन्तरिक विषयमा कसैलाई ताली बजाउने अवसर दिनुहुन्न : अध्यक्ष ओली आइतबार, भदौ १०, २०८० आइतबार विराटनगरमा कोशी प्रदेश संगठन कमिटीको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग लड्न आउनेको सिङ्ग निकाल्ने तर आपसमा लडेर बस्न नहुने बताएका हुन् ।

मैदानमै खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बित आइतबार, भदौ १०, २०८० फिफा अनुशासन समितिले प्रशिक्षक रुबियाल्सलाई उनको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ । चार दिनअघि अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इंगल्याण्डलाई १–० गोलले पराजित गरेको थियो ।









