राष्ट्रपतिसँग उपप्रधानमन्त्री खड्काले गरे शान्ति सुरक्षाबारे छलफलसोमबार, भदौ ११, २०८०

राष्ट्रपति पौडेलले गरे ३ राजदूत नियुक्त सोमबार, भदौ ११, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार विभिन्न देशमा ३ जना राजदूत नियुक्त गरेका छन् ।

विद्यार्थी घट्दैजानु, शिक्षकको संख्या यथावत् रहनु राम्रो संकेत होइन : प्रधानमन्त्री दाहाल सोमबार, भदौ ११, २०८० धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
लेखापाल कुटपिट घटना : कञ्चनपुरमा आन्दोलन चर्किंदै, विद्यालय बन्द सोमबार, भदौ ११, २०८० कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाललाई कुटपिट गरिएको विरोधमा कञ्चनपुरमा शिक्षकको आन्दोलन चर्किंदै गएको छ ।
गगन थापा भन्छन्— भ्रष्टाचार प्रकरण सत्ता बार्गेनिङको ‘टुल’ बनाउने सम्भावना देखियो सोमबार, भदौ ११, २०८०

सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड सोमबार, भदौ ११, २०८० साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लंघनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

‘वामपन्थी राजनीति क्षयीकरण हुँदा अमेरिकाको हस्तक्षेप बढ्यो’ सोमबार, भदौ ११, २०८० सोमबार एमसीसी कार्यान्वयनविरुद्धको अन्तरक्रिया कार्यक्रममा संग्रौलाले अमेरिकाले एक अक्षर पनि परिवर्तन नभई नेपालको संसदले पास गर्नु पर्छ भन्ने जुन सोच बनायो, त्यो सोच किन बनाउन सक्यो ? भन्दै प्रश्न गरे ।

एमसीसी पास गरेर नेपाली जनतालाई धोका दिइयो : प्रवक्ता गिरी सोमबार, भदौ ११, २०८० पूर्व सुरक्षाकर्मी परिषद् नेपालका प्रवक्ता हेम शंकर गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितको सरकारले एमसीसी पास गरेर जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

कुर्ची हल्लिने भएपछि गौर हत्याकाण्डको विषयन्तर हुँदैछ : अध्यक्ष साह सोमबार, भदौ ११, २०८० आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डबारे छानबिन नभए आफूहरू अन्तर्राष्ट्रिय अदालत हेगमा जाने बताएका छन् । ‘न्यायाका लागि सरकार बनेको हो कि कुर्ची बचाउन हो ? गौर हत्याकाण्डमा पीडितहरू चुप लाग्दैन, हाम्रो पार्टी चुप बस्दैन,’ उनले भने, ‘हामी अन्तर्राष्ट्रिय अदालत हेग जान्छौँ ।’

अमेरिकालाई सूचना दिएको आरोपमा रूसी नागरिक पक्राउ सोमबार, भदौ ११, २०८० मस्को र वासिङ्टनबीचको तनावपूर्ण सम्बन्ध, विशेष गरी युक्रेनमा जारी द्वन्द्वलाई लिएर दबाब सिर्जना गर्ने कूटनीतिक विवादको शृङ्खलाको यो पछिल्लो घोषणा हो । एफएसबीका अनुसार शोनोभले गत वर्ष सेप्टेम्बरमा अमेरिकी कूटनीतिज्ञहरूलाई द्वन्द्व र परिचालनबारे जानकारी दिन सुरु गरेका थिए ।

सारुकको आत्महत्याबारे नम्रताले भनिन् : महिला भएकाले यति धेरै आक्रमण भएको होला सोमबार, भदौ ११, २०८० यस क्रममा उनले सारुकको निधनप्रति श्रद्धाञ्जली दिएकी छन् । सारुकको आत्महत्याले आफूलाई अचम्मित बनाएको बताउँदै बोल्न बाध्य भएको बताएकी छन् ।

काठमाडौं महानगरको पक्षमा उच्च अदालतको आदेश, सेवाग्राहीलाई राहत सोमबार, भदौ ११, २०८० काठमाडौं महानगरले आवासीय एवम् व्यावसायिक भवनहरूमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, सो निणर्यविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एशोसिएनले उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु सोमबार, भदौ ११, २०८० बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री, मुख्यमन्त्री, मुख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थिति छ ।









