News Griha :: न्यूजगृह
राष्ट्रपतिसँग उपप्रधानमन्त्री खड्काले गरे शान्ति सुरक्षाबारे छलफल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटेका छन् ।

सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर उपप्रधानमन्त्री खड्काले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

सो क्रममाः उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेको उनको सचिवालय जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:१६
Weather Update