News Griha :: न्यूजगृह
मिटरब्याज पीडितको माग सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्ष गर्ने राप्रपाको चेतावनी
मिटरब्याज पीडितको माग सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्ष गर्ने राप्रपाको चेतावनी ‘उनीहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस्,’ लिङ्देनले भने, ‘अन्यथा, एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जाने घोषणासमेत गर्न चाहन्छु ।’
राष्ट्रिय सभा बैठक स्थगित
राष्ट्रिय सभा बैठक स्थगित राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै
प्रतिनिधि सभा बैठक बस्दै संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
प्रधानमन्त्री दाहालले डाके संवैधानिक परिषद्को बैठक
प्रधानमन्त्री दाहालले डाके संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक शुक्रबार बिहान ९ बजे बस्ने गरी सिंहदरबारमा डाकेका छन् ।
शेखर कोइराला भन्छन्– अवसरवादी चरित्रले कांग्रेस कमजोर भयो
शेखर कोइराला भन्छन्– अवसरवादी चरित्रले कांग्रेस कमजोर भयो नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अवसरवादी चरित्रका कारण कांग्रेस कमजोर भएको बताएका छन् । तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा सोमबार आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे ।
उपप्रधानमन्त्री श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच भेट
उपप्रधानमन्त्री श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच भेट भेटमा आपसी सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिएको बताइएको छ ।
बहुमतको विकल्प हुँदाहुँदै अल्पमतको सरकार गठनतर्फ जान खोजिएको हो?
बहुमतको विकल्प हुँदाहुँदै अल्पमतको सरकार गठनतर्फ जान खोजिएको हो? लुम्बिनी प्रदेश सभाको बैठक ११ वैशाखका लागि आह्वान गरिएको छ । गत २७ पुसमा मुख्यमन्त्री बनेका गिरीले अल्पमतमा परेपछि राजीनामा देलान् भन्ने धेरैको आकलन थियो । तर, १२ चैतमा अल्पमतमा परेका गिरीले संसद् ‘फेस’ गर्ने भएका हुन् ।
राष्ट्रिय सभालाई सरकारले संघीय संसद्को रुपमा स्विकार्न सकेन : जितेन्द्र देव
राष्ट्रिय सभालाई सरकारले संघीय संसद्को रुपमा स्विकार्न सकेन : जितेन्द्र देव उनले प्रतिनिधि सभा भन्दा कुनै पनि हिसाबले राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे । 
चितवनलाई फेरि कुनै व्यक्तिको परीक्षण हुने ठाउँ नदिनुस् : महामन्त्री थापा
चितवनलाई फेरि कुनै व्यक्तिको परीक्षण हुने ठाउँ नदिनुस् : महामन्त्री थापा नेता थापाले लोकरिझ्याइको कुरा गर्नेबाट प्रभावित भएर चितवनलाई राजनीतिक परीक्षणको ठाउँ नबनाउन आग्रह गरेका हुन् ।
अलपत्र राष्ट्रिय आयोजना छिटो सम्पन्न गर्न सांसदहरुको माग
अलपत्र राष्ट्रिय आयोजना छिटो सम्पन्न गर्न सांसदहरुको माग अलपत्र परेका राष्ट्रिय गौरवका आयोजनाहरु नीतिगत निर्णय गरेर भएपनि समयमै सम्पन्न गर्न राष्ट्रिय सभाका सांसदहरुले सरकारसँग माग गरेका छन् ।
पाँच दलीय गठबन्धनले बारा २ मा चुनावी सभा गर्ने
पाँच दलीय गठबन्धनले बारा २ मा चुनावी सभा गर्ने सोही निर्वाचनलाई लक्षित गरेर गठबन्धनले बाराको महागढीमाईस्थित बरियारपुरमा आगामी ७ वैशाखमा चुनावी सभा आयोजना गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
Weather Update