टीआरसी विधेयक समितिमा नगई अघि बढ्दैनः बर्तौला [भिडिओ]सोमबार, वैशाख ४, २०८०
![प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दल सहमत [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/ramesh lekhak1681714073.jpg)
प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दल सहमत [भिडिओ] सोमबार, वैशाख ४, २०८० सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उनीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा बालकोटमा सोमबार, वैशाख ४, २०८० ओली अस्वस्थ भएको र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकहरू संसद्मा अघि बढाउने विषयमा सहमतिका लागि दाहाल, घिमिरे र देउवा बालकोटमा गएका हुन्।

ताप्लेजुङमा लिङ्देनले भने— स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँ, प्रदेश खारेज गरौँ सोमबार, वैशाख ४, २०८० अध्यक्ष लिङ्देनले सङ्घीयताको नाममा तीन तहको सरकार आवश्यक नरहेको बताए । स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर प्रदेश खारेज भएमा आर्थिक भार कम हुने र मुलुक आर्थिक सङ्कटको चपेटामा नपर्ने उनले बताए ।

बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका विषय सोमबार, वैशाख ४, २०८० मुख्य तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदैछ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुन लागेको हो ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सोमबार, वैशाख ४, २०८० संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दै छ । १३ औं अधिवेशनको १७औं बैठक बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा सोमबार, वैशाख ४, २०८० भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् ।

माओवादी सांसदहरूले कांग्रेस महामन्त्री थापालाई भने : उत्तेजनामा होइन, सोचेर बोल्नुस् आइतबार, वैशाख ३, २०८०

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छु : नवनियुक्त परराष्ट्रमन्त्री साउद आइतबार, वैशाख ३, २०८० आइतबार पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीको प्रश्नमा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए ।

परराष्ट्रमा चुनौतीको चाङ, गर्लान् मन्त्री साउदले कायापलट ? आइतबार, वैशाख ३, २०८० आईपीएस चीनलाई कमजोर बनाउन केन्द्रित छ भने चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अमेरिकी प्रभुत्व घटाउन लक्षित छ । चीन अमेरिकाको स्वार्थसँग नेपालको स्वार्थ हेरेर पञ्चशीलको आधार तयार पारिएको हाम्रो असंलग्न परराष्ट्र नीति कार्यान्वयन गराउन मन्त्री साउदको कुशलता हेरिनेछ ।

परराष्ट्रमन्त्री साउदद्वारा शपथ ग्रहण आइतबार, वैशाख ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नियुक्त गरेका मन्त्री शपथले आजै शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेका हुन् ।

संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना ! आइतबार, वैशाख ३, २०८० ‘उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइ दिनुहोला । उहाँ अन्तिमपटक देखिएका स्थान बालुवाटारको छेउछाउ ।’
![रवि लामिछानेप्रति चित्रबहादुर केसीको व्यङ्ग्य– खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/chitrA BDR KC1679314722.jpeg)
रवि लामिछानेप्रति चित्रबहादुर केसीको व्यङ्ग्य– खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो [भिडिओ] आइतबार, वैशाख ३, २०८० राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उनले त्यो काम स्वीकार्य हुनै नसक्ने बताए...


![टीआरसी विधेयक समितिमा नगई अघि बढ्दैनः बर्तौला [भिडिओ]](https://newsgriha.com/uploads/posts/600X450/mahesh bartaula1681185089.jpg)






