News Griha :: न्यूजगृह
बारा–२ मा एमालेले चुनाव जितेपछि विकास के हो देखाउँछ : पौडेल
बारा–२ मा एमालेले चुनाव जितेपछि विकास के हो देखाउँछ : पौडेल नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं.२ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियानअन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले बाराका जनता एमाले जिताउन आतुर रहेको दाबी गरे ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधि सभा बैठक आइतबार बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
कार्यकर्तालाई कोइरालाको निर्देशन– आगामी दिनमा पार्टीले बहुमत ल्याउने गरी काम गर्नुस्
कार्यकर्तालाई कोइरालाको निर्देशन– आगामी दिनमा पार्टीले बहुमत ल्याउने गरी काम गर्नुस् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान अवस्थामा कांग्रेसका नेता एवम् कार्यकर्ता एकढिक्का हुनुपर्ने बताएका छन् ।
परराष्ट्रमन्त्रीको शपथ लिँदै एनपी साउद
परराष्ट्रमन्त्रीको शपथ लिँदै एनपी साउद नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार साउद आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त हुनेछन् । उनले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् ।
ढाकाकुमार श्रेष्ठमाथिको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने
ढाकाकुमार श्रेष्ठमाथिको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार सङ्घीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ । सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुखलाई जानकारी गराउने सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले बताए । 
कोशीको पानी ल्याउन बजेट नपरे सांसदलाई धरानमा निधेष गर्ने प्रमुख राईको चेतावनी, काठमाडौंका प्रमुख बालेनको 'पूर्ण समर्थन'
कोशीको पानी ल्याउन बजेट नपरे सांसदलाई धरानमा निधेष गर्ने प्रमुख राईको चेतावनी, काठमाडौंका प्रमुख बालेनको 'पूर्ण समर्थन' ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को !,’ उनले लेखेका छन्, ‘ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’
मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्रीको आग्रह !
मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्रीको आग्रह ! कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । कांग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् । 
कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने
कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।
यो सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : महामन्त्री थापा
यो सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ : महामन्त्री थापा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको महामन्त्री थापाले बताए । 
ढाकाकुमारलाई रवि लामिछानेले भने, मुद्दा हाल्छु नभन्नुहोला
ढाकाकुमारलाई रवि लामिछानेले भने, मुद्दा हाल्छु नभन्नुहोला शनिबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको अभियानमा श्रेष्ठको पनि कहीँ न कहीँ योगदान रहेको बताएका थिए । 
कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : नेम्वाङ
कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : नेम्वाङ शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएकामा प्रोत्साहनस्वरुप सन् २०१६ मा राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।
Weather Update