काठमाडौं— प्रतिनिधि सभा बैठक आइतबार बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीन वटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८० ०७:१६