मन्त्रिपरिषद् विस्तार उपनिर्वाचनपछि मात्रैबिहीबार, चैत ३०, २०७९

युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन बिहीबार, चैत ३०, २०७९ नेपालगन्जमा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनले थेबेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघीय सरकारलाई बालेनको चेतावनी : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नस् बिहीबार, चैत ३०, २०७९ ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् ।

शेखर समूहले टुंगो लगायो सरकारमा जाने तीन मन्त्रीको नाम बिहीबार, चैत ३०, २०७९ बैठकले कांग्रेस उपसभापति तथा स्याङ्जा २ का सांसद धनराज गुरुङ, मोरङ १ का सांसद डिगबहादुर लिम्बूलाई मन्त्री र कपिलवस्तुका सांसद सुरेन्द्रराज आचार्यलाई राज्यमन्त्री बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सबै राजनीतिक दल एकजुट हुनुपर्छ : सभापति लामिछाने बिहीबार, चैत ३०, २०७९ ‘मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्धान्तिक मतभेद होला, तर, मुलुकका साझा एजेन्डा दलबीच फरक मतभेद हुनुहुँदैन,’ उनले भने ।

वर्ष २०७९ : रविको उदय र कांग्रेसको ‘ढोक्सा’मा माछा बिहीबार, चैत ३०, २०७९ ५ महिनामै लामिछानेको पार्टीले प्रतिनिधि सभामा २० सीट ल्याउन सफल रह्यो । दोहोरो नागरिकताका कारण सांसद र गृहमन्त्री पद गुमाएका रवि १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनमा चितवन–२ बाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री, कांग्रेसबाट मन्त्री बन्नेमा यी नेताको नाम चर्चामा बुधबार, चैत २९, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
म डुबेँ भने कोरटीमबारे भन्छु भन्नुभएको छ ढाकाकुमारले, कुन मानसिकताले भन्नुभएको हो : सभापति लामिछाने बुधबार, चैत २९, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसद् ढाकाकुमार श्रेष्ठले म डुबेँ भने कोरटीमबारे भन्छु भनेको बताएका छन् ।

ढाकाकुमारको ठाउँमा रास्वपाले गर्यो नयाँ सांसद सिफारिस बुधबार, चैत २९, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सर्यो राष्ट्रिय सभा बैठक बुधबार, चैत २९, २०७९ राष्ट्रिय सभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश २०८० साल ४ वैशाखका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

अडिओ प्रकरणबारे बोले रास्वपाका सांसद श्रेष्ठ, भन्छन्– जनवरी–फेब्रुअरीको अडिओ अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार बुधबार, चैत २९, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडिओ सार्वजनिक गरिएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सञ्चारकर्मीसँग उनले अडिओमा सत्यता नरहेको र इडीटीङ गरेर बनाएको दाबी गरेका छन् ।
गणपूरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन बुधबार, चैत २९, २०७९

प्रतिनिधि सभामा सांसदको प्रश्न : भारत भ्रमणमा कालापानीबारे कुरा हुन्छ कि हुन्न ? बुधबार, चैत २९, २०७९ प्रतिनिधि सभामा प्रधानमन्त्रीको आगामी भारत भ्रमणको विषयले प्रवेश पाएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ कि छैन भनेर प्रश्न गरे ।









