ढाकाकुमार बारे निर्णय लिँदै रास्वपा, रवि भन्छन् कोर टीमको संलग्नता देखिए पनि छोड्दिन बुधबार, चैत २९, २०७९

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्– भ्रष्टाचारको छानबिन हुनुपर्यो मंगलबार, चैत २८, २०७९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

कामपा प्रमुख बालेन साहलाई संयमित रहन संघीय सरकारको ध्यानाकर्षण मंगलबार, चैत २८, २०७९ सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन् । उनले भनिन्, ‘उहाँको अभिव्यक्ति राम्रो छैन भन्नेकुरामा छलफल भएको छ । नीतिगत रूपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

संयुक्त सरकार भएकाले कति कुरामा काम गर्न समस्या हुन्छ : देउवा मंगलबार, चैत २८, २०७९

एकीकृत समाजवादी प्रदेश सरकारहरूमा सहभागी हुन्छ : अध्यक्ष नेपाल मंगलबार, चैत २८, २०७९

नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ मंगलबार, चैत २८, २०७९ ‘मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ,’ उनले भने, ‘संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।’

टीआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति मंगलबार, चैत २८, २०७९ बैठकमा सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) लगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । विषय र प्रक्रियामा पुनः छलफल हुनेछ ।

सत्य निरुपण तथा मेलमिलाप विधेयक ‘फास्टट्र्याक’बाट पारित गर्न सहमति जुट्ला ? मंगलबार, चैत २८, २०७९ बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक ‘फास्टट्र्याक’ बाट पारित गर्ने विषयमा छलफल गर्न बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।

उपेन्द्र यादवको चुनाव प्रचार गर्न करैयामाई गाउँपालिका अध्यक्षद्वारा आचारसंहिता उल्लङ्घन मंगलबार, चैत २८, २०७९

युवा संघको कार्यक्रममा ओलीले भने– युवा संघको कार्यकर्ता व्यवहारबाट चिनिनुपर्छ सोमबार, चैत २७, २०७९ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन् । बाँकेको नेपालगञ्जमा आइतबारदेखि सुरु भएको संघको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा संघमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा...

कस्तो बन्दैछ 'मिनी संसद्' मानिने विषयगत समिति ? सोमबार, चैत २७, २०७९ 'मिनी संसद्' मानिने प्रतिनिधि सभामा रहेका १० वटा विषयगत समिति मंगलबार वा बुधबारसम्म गठन गर्ने तयारी छ । सोहीअनुसार कुन समितिमा कुन दलका कति सांसदले प्रतिनिधित्व गर्ने संख्या पनि तोकिएको छ ।

कांग्रेस कैलालीले जिल्ला सम्मेलनका लागि खटायो प्रतिनिधि सोमबार, चैत २७, २०७९



![अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेका छौँ : प्रधानमन्त्री प्रचण्ड [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/Puspa Kamal Dahal @FNCCI1681201735.jpg)






