गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : नेता पाण्डेबुधबार, चैत २९, २०७९

प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहमन्त्री र भारतीय राजदूतबीच छलफल बुधबार, चैत २९, २०७९ भेटवार्तामा उनीहरूबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ ।

रास्वपा बैठक सुरु, सांसद श्रेष्ठको विषयमा निर्णय गर्ने बुधबार, चैत २९, २०७९ बैठकपछि आज नै पत्रकारसम्मेलन गरी सांसद श्रेष्ठबारे पार्टीको निर्णय सुनाउने प्रमुख सचेतक परियारले जानकारी दिए ।

७२ घण्टे अल्टिमेटम सकियो, रवि जाममा बुधबार, चैत २९, २०७९ यसबारेमा रास्वपाका प्रवक्ता डा. मुकुल ढकालसँग जिज्ञासा राख्दा उनले सभापति ट्राफिक जाममा अड्किएकाले छलफल हुन बाँकी रहेको जानकारी दिए ।
![देशभरका होटल, भवन, अपार्टमेन्टहरूको वैधानिकता खोज्न डा. तोसिमा कार्कीको माग [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/Dr. Toshima Karki1681293696.jpg)
देशभरका होटल, भवन, अपार्टमेन्टहरूको वैधानिकता खोज्न डा. तोसिमा कार्कीको माग [भिडिओ] बुधबार, चैत २९, २०७९ ‘देशभर बनाइरहेका होटलहरू, भवनहरू, अपार्टमेन्टहरूको वैधानिकता खोजी गरियोस् । संसदीय समिति बनाइकन यसको छानबिन प्रक्रिया अघि बढाइयोस्,’ उनले माग राखिन्, ‘दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैबाट सुरु गरियोस् ।’

नारायणकाजी श्रेष्ठ चिनियाँ राजदूतसँग लुम्बिनी सयरमा, परराष्ट्रलाई छैन जानकारी बुधबार, चैत २९, २०७९ भूराजनीतिक चलखेल भइरहँदा उपप्रधानमन्त्री जस्तो गरिमामय पद बोकेको व्यक्तिले विदेशी राजदूतसँग यसरी घुम्न जाँदा त्यसले हाम्रो कूटनीतिमा कस्तो असर पर्ला ?
!['घोषित रूपमा संविधान नमान्ने पार्टीसँग सहकार्य गर्नेले एमालेले संविधान मान्दैन भन्न मिल्छ ?' [भिडिओ ]](https://newsgriha.com/uploads/posts/520X390/Shankar Pokharel UML General Secretary1681291777.jpg)
'घोषित रूपमा संविधान नमान्ने पार्टीसँग सहकार्य गर्नेले एमालेले संविधान मान्दैन भन्न मिल्छ ?' [भिडिओ ] बुधबार, चैत २९, २०७९ नेकपा एमालेले पनि बेलाबेलामा संविधानमा हस्ताक्षर नगरेका दलहरूसँग सहकार्य गर्ने गरेको छ । संविधानमा हस्ताक्षर नगरेका उपेन्द्र यादव नेतृत्वको दलसँग एमालेले पछिल्लाेपटक चुनावमा केही सिटका लागि र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारमा सत्ता सहकार्य गरेको थियो ।
![वास्तविक मिटरब्याजी सरकार हो : सांसद ज्ञानेन्द्र शाही [भिडिओ ]](https://newsgriha.com/uploads/posts/520X390/Gyanendra Shahi, MP1681290024.jpg)
वास्तविक मिटरब्याजी सरकार हो : सांसद ज्ञानेन्द्र शाही [भिडिओ ] बुधबार, चैत २९, २०७९ ‘सरकार भन्छ–मिटरब्याजीको समस्या समाधान भयो । हिजो मात्रैको घटना हो । जुम्लालगायत माथिल्लो कर्णालीका निर्माण व्यवसायीहरू झुण्डिन तयार छन्,’ उनले भने, ‘वास्तविक मिटरब्याजी यो सरकार हो ।’
![अध्यक्ष नेपालको आरोप : एमाले संसद विघटनको दाउमा छ [भिडिओे]](https://newsgriha.com/uploads/posts/520X390/madhav k nepal1681286406.jpg)
अध्यक्ष नेपालको आरोप : एमाले संसद विघटनको दाउमा छ [भिडिओे] बुधबार, चैत २९, २०७९ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।
जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छः नेता सिंह बुधबार, चैत २९, २०७९ बन्दीपुर गाउँपालिका–४ मा बुधबार आयोजित कार्यक्रममा उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको बताएका हुन् ।

प्रतिनिधि सभा बैठक बस्दै बुधबार, चैत २९, २०७९ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

गठबन्धन उपनिर्वाचनमा केन्द्रित हुँदा मन्त्रिपरिषद्ले पाएन पूर्णता बुधबार, चैत २९, २०७९ मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारका कामकारबाही प्रभावित बनेका छन् । विशेष गरी कानुन निर्माणको महत्त्वपूर्ण भूमिका रहेको कानुन मन्त्रालय र नागरिकता स्वास्थ्यसँग सरोकार राख्ने स्वास्थ्य मन्त्रालयले नेतृत्व पाउन सकेको छैन ।

माओवादी केन्द्रको सचेतकमा चौधरी बुधबार, चैत २९, २०७९ सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको सांसद माधव सापकोटाले जानकारी दिए।









