
घुस मागेको अडिओ प्रकरणले संसदमा तरंग, सांसदहरू भन्छन्– स्वास्थ्यमन्त्रीको भाउ दुई करोड, मालदार मन्त्रीहरूको कति ? सोमबार, चैत २७, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडिओ प्रकरणले सोमबार बसेको संघीय संसदमा तरंग ल्याएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा बोल्ने अधिकांश सांसदहरूले उक्त अडिओ प्रकरणबारे प्रश्न उठाए । उनीहरूले छानबिन गर्न माग गरेका छन् ।

सरकारलाई उत्तरी सीमानाका खोल्न सांसद बडूको ध्यानाकर्षण सोमबार, चैत २७, २०७९ सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङगोला लगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

छ्या रविको ‘कोर टीम’ सोमबार, चैत २७, २०७९ बोल्ने कला, राजनीतिक शक्ति र पहुँचको भरमै रविले विभिन्न उन्मुक्ति पाउँदै आएका छन् । चाहे त्यो आत्महत्या दुरुत्साहन मुद्दा होस् या दोहोरो राहदानी प्रकरणमा किन नहोस् । विवादीत व्यवसायी प्रसाईंसँग पैसा मागेको पछिल्लो अडिओ काण्डमा पनि रवि कुनै न कुनै हिसाबबाट आरोपमुक्त हुने नै छन् । कारण, यसमा उनको सोझै...

काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई सांसद थापाको आग्रह सोमबार, चैत २७, २०७९ बाघदरबार र सिंहदरबारबीच टकराब देखिएको भन्दै बिलम्ब संवाद गरेर समाधन खोज्नु पर्ने उनको भनाइ छ ।

अडिओ प्रकरणः रास्वपाले संसदमा माग्यो माफी सोमबार, चैत २७, २०७९ प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पारे ।

सांसद श्रेष्ठको रकम लेनदेनसम्बन्धी अडिओमाथि संसदीय छानबिन गर्न माग सोमबार, चैत २७, २०७९ श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकका व्यक्तिले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनािक भएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो सोमबार, चैत २७, २०७९ प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक जारीः विषयगत समिति गठनबारे छलफल सोमबार, चैत २७, २०७९ संसद्को शंकर हलमा जारी बैठकमा विषयगत समिति गठन, संघीय संसद्को संयुक्त बैठक र संयुक्त संशोधन नियमावली मस्यौदा समिति गठन तथा आजको बैठकको कार्यसूचीका विषयमा छलफल गर्ने कार्यसूची छ ।

एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल सोमबार, चैत २७, २०७९ गत २५ चैतमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनबाट टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

बालेनलाई गृहमन्त्रीले भने–तपाईंले गर्न खोजेको कामको औचित्य पुष्टि हुनुपर्यो सोमबार, चैत २७, २०७९ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई औचित्य पुष्टि हुने गरी काम गर्न र त्यसका लागि संघीय सकारसँग सवन्वय गर्न आग्रह गरेका छन् ।

किन आक्रोशित छन् बालेन साह ? सोमबार, चैत २७, २०७९ सार्वजनिक पदमा बसेका युवा नेतृत्वले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिँदा दीर्घकालीन असर कस्तो पर्ला ? त्यसले जनताको मनस्थिति, उनलाई पछ्याउने युवापुस्तामा राज्य र यसका नेतृत्वप्रति कस्तो दृष्टिकोण बन्ला ? सञ्चारकर्मीको प्रश्नमा जवाफ नदिने तर फेसबुकमा राजनीतिक र सामाजिक मुद्दामा टिकाटिप्पणी गरिरहने बालेनले मेयर भएपछि आफ्नो ओहदाको ख्याल नराखेको राजनीतिक विश्लेषक बताउँछन् ।

प्रधानमन्त्री र गृह मन्त्रीसँगको तस्बिर राखेर बालेन भन्छन्– समस्याको चाङ सरकारले सिंहदरबारको फोहोरमा देखोस् सोमबार, चैत २७, २०७९ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरसँग सरकारले समन्वय नगरेको बताएका छन् । सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै सिंहदरबारको फोहोर नउठाइएको साहले स्पष्ट पारेका छन् ।









