News Griha :: न्यूजगृह
गुटबन्दी नगर्न निर्देशन दिँदै ओलीले भने, पार्टीभित्र कोही प्रतिपक्ष छैन
गुटबन्दी नगर्न निर्देशन दिँदै ओलीले भने, पार्टीभित्र कोही प्रतिपक्ष छैन एमाले भित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए । 
कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीको उम्मेदवारको पक्षमा
कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीको उम्मेदवारको पक्षमा यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएको हो । 
पार्टी छोड्दै न्यौपानेले भने, एकीकृत समाजवादी अवसरवादमा लिप्त भयो
पार्टी छोड्दै न्यौपानेले भने, एकीकृत समाजवादी अवसरवादमा लिप्त भयो उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाउदै सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे । 
कानुन नबन्दै सञ्चारमाध्यमले कल्पना गरेर समाचार छापे : मन्त्री शर्मा
कानुन नबन्दै सञ्चारमाध्यमले कल्पना गरेर समाचार छापे : मन्त्री शर्मा उनले पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको भन्दै उनले सञ्चार माध्यमहरूले सकारात्मक कुराहरूलाई बाहिर नल्याएको आरोपसमेत लगाइन् ।
कांग्रेस कर्णाली प्रदेश सरकारमा छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का
कांग्रेस कर्णाली प्रदेश सरकारमा छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको बताउँदै मन्त्री खड्काले अब छिट्टै केन्द्र तथा प्रदेशको सरकारले पूर्णता पाउने बताए ।
प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालन
प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालन प्रधानमन्त्रीको स्वकीय सचिवालयको 'आइटी टिम'को पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो । 'भेरिफाइड' उक्त पेज विगत दुई वर्षदेखि अवरुद्ध रहँदै आएको थियो । 
बालेन शाहको आक्रोश : नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ
बालेन शाहको आक्रोश : नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
पाटन क्याम्पसमा आज स्ववियु चुनाव हुँदै
पाटन क्याम्पसमा आज स्ववियु चुनाव हुँदै स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अखिल छैठौँसहित स्वतन्त्र रूपमा एक विद्यार्थीले उम्मेद्वारी दिएका छन् । यहाँ सात हजार ६५० मतदाता छन् । साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ । 
कांग्रेसले नचाहँदा मुख्य राजनीतिक शक्तिबीच सहकार्य हुन सकेन : एमाले उपमहासचिव प्रदीप ज्ञवाली
कांग्रेसले नचाहँदा मुख्य राजनीतिक शक्तिबीच सहकार्य हुन सकेन : एमाले उपमहासचिव प्रदीप ज्ञवाली माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले साथ नदिएपछि हात दिएको एमाले कांग्रेस–माओवादी लगायत दलबीच बनेको गठबन्धनको पुनर्मिलनपछि एक्लिएको छ । चुनावपछि एमालेको नाटकीय सत्तागमन एवं बहिर्गमन र समसामयिक राजनीतिक मुद्दामा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग न्यूजगृहकर्मी देविका घर्ती मगर र सुनिता लोहनीले गरेको अन्तरङ्ग कुराकानी ।  
मुद्दा नचलाउने निर्णय दबाबमा नभइ विवेकपूर्ण : महान्यायाधिवक्ता पोखरेल [भिडिओ]
मुद्दा नचलाउने निर्णय दबाबमा नभइ विवेकपूर्ण : महान्यायाधिवक्ता पोखरेल [भिडिओ] ‘हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ । हामीले विश्वासकासाथ यो निर्णय गरेका हौँ । कानुन र प्रमाणको मूल्यांकन गरेर हामीले विवेकपूर्ण काम गरेका छौँ, राजनीतिक कुरासँग जोडिनु आवश्यक छैन,’ उनले भने । 
प्रधानमन्त्रीको फुर्सद देखेर गगन थापा छक्क !
प्रधानमन्त्रीको फुर्सद देखेर गगन थापा छक्क ! ‘केही कार्यक्रममा मलाई अतिथिको रूपमा बोलाइयो । मैले भने म भ्याउँदिन । आयोजकहरूले भन्नुभयो प्रधानमन्त्री आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई फुर्सद हुने तिमीलाई फुर्सद नहुने ? अप्ठ्याराे लाग्यो म गएँ,’ उनले भने, ‘मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु ।’ 
Weather Update