सभामुख र तीन दलका शीर्ष नेताबीच भेट

काठमाडौं— सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठुला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९ १७:१२













