News Griha :: न्यूजगृह
प्रधानमन्त्री भन्छन्– सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज 
प्रधानमन्त्री भन्छन्– सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार सार्वजनिक सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा चित्रण गरेका छन् ।
सरकारले सार्वजनिक गर्‍यो प्राथमिकता र साझा न्यूनतम कार्यक्रम [पूर्णपाठसहित]
सरकारले सार्वजनिक गर्‍यो प्राथमिकता र साझा न्यूनतम कार्यक्रम [पूर्णपाठसहित] सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
नेपालद्वारा एलडीसीज समन्वय ब्युरोको अध्यक्षता ग्रहण
नेपालद्वारा एलडीसीज समन्वय ब्युरोको अध्यक्षता ग्रहण नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्युरो (एलडीसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो ।
सत्ता गठबन्धनले सभामुखविरुद्ध महाभियोग ल्याउन सक्छ : केपी ओली
सत्ता गठबन्धनले सभामुखविरुद्ध महाभियोग ल्याउन सक्छ : केपी ओली बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै पनि गर्न सक्ने उनले बताए । ओलीले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताएका छन् ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति गठन
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति गठन कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरू नेपाली कांग्रेसबाट ६ जना, नेकपा एमालेबाट ५ जना, माओवादी केन्द्रबाट २ जना र  बाँकी आठ जना अन्य दलबाट समितिको सदस्यमा मनोनित भएका छन् ।
उपनिर्वाचन : भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ?
उपनिर्वाचन : भोलिदेखि लागु हुने आचारसंहिता क–कसलाई लाग्छ ? प्रतिनिधि सभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ । 
ज्ञानेन्द्र शाहीले गरे सदनमा संघीयताको विरोध 
ज्ञानेन्द्र शाहीले गरे सदनमा संघीयताको विरोध  कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।
भ्रष्टाचार मुद्दामा सफाइ दिने न्यायाधीशलाई कारबाहीको माग 
भ्रष्टाचार मुद्दामा सफाइ दिने न्यायाधीशलाई कारबाहीको माग  प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
बेथितिको कारण भ्रष्टाचार मौलायोः रास्वपा सांसद ढकाल 
बेथितिको कारण भ्रष्टाचार मौलायोः रास्वपा सांसद ढकाल  ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्  । उनी चितवन १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्  ।
जसपाको विधान अधिवेशन सर्यो
जसपाको विधान अधिवेशन सर्यो जसपाले आगामी १–३ जेठमा काठमाडौंमा विधान अधिवेशन गर्ने नयाँ मिति तय गरेको छ । 
Weather Update