News Griha :: न्यूजगृह
सम्पादकसँगको अन्तरक्रियामा माधव नेपालले भने– गठबन्धन ५ वर्ष टिक्छ  
सम्पादकसँगको अन्तरक्रियामा माधव नेपालले भने– गठबन्धन ५ वर्ष टिक्छ   अध्यक्ष नेपालले गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए  । 
रेडक्रसको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय प्रतिनिधिलाई सभामुखको आग्रह
रेडक्रसको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय प्रतिनिधिलाई सभामुखको आग्रह नेपालको विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले त्यस्तो बताएका हुन् ।
एमालेले तोक्यो उपनिर्वाचन कमान्डर, मिसन ग्रासरुटकै नेताले पाए जिम्मेवारी
एमालेले तोक्यो उपनिर्वाचन कमान्डर, मिसन ग्रासरुटकै नेताले पाए जिम्मेवारी मिसन ग्रासरुट अभियानको अनुगमनकर्ता उपाध्यक्ष र फिल्ड कमान्ड गरिरहेका सचिवले उपचुनावको प्रत्यक्ष नेतृत्व गर्ने भएका छन् ।
मन्त्रिपरिषद्ले एकदुई दिनमा पूर्णता पाउँछः प्रधानमन्त्री
मन्त्रिपरिषद्ले एकदुई दिनमा पूर्णता पाउँछः प्रधानमन्त्री बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।
रवि लामिछाने विरुद्धको उजुरी केन्द्रमा पठाइने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै
रवि लामिछाने विरुद्धको उजुरी केन्द्रमा पठाइने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरे पछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो ।
क–कसले गरे रविविरुद्ध उजुरी ? 
क–कसले गरे रविविरुद्ध उजुरी ?  आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार ती उजुरी दर्ता भएका हुन् ।
कोशी प्रदेश नामकरण ठिक छैन, सच्याऊ : विप्लव 
कोशी प्रदेश नामकरण ठिक छैन, सच्याऊ : विप्लव  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् ।
उपनिर्वाचनः यस्तो छ तनहुँ १, चितवन २ र बारा २ को गणितीय हिसाब
उपनिर्वाचनः यस्तो छ तनहुँ १, चितवन २ र बारा २ को गणितीय हिसाब बारा २, चितवन २ र तनहुँ १ मा आयोगले वैशाख १० गते निर्वाचन गर्न गइरहेको छ ।
रविले चुनाव जित्छन्
रविले चुनाव जित्छन् ‘यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो राहदानी प्रकरणबारे पत्रकारहरुसँग तितो पोख्दै भने । 
संसद् बैठकमै  सांसदले चलाउँछन् मोबाइल
संसद् बैठकमै  सांसदले चलाउँछन् मोबाइल मंगलबार राष्ट्रिय सभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरूलाई सचेत गराएका हुन् ।
Weather Update