उम्मेदवारी बदर गर्न माग गर्दै रविविरुद्ध उजुरीमंगलबार, चैत २१, २०७९

राष्ट्रिय सभाको बैठक बस्दै मंगलबार, चैत २१, २०७९
प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने– खादामालामा भुल्ने समय छैन, राष्ट्र संकटमा छ, जनता निराश छन् मंगलबार, चैत २१, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राजनीतिक स्थायित्व दिनु जिम्मेवारी भएको बताएका छन् ।

‘आज एउटा मुद्दा पर्छ, भोलि अर्को पर्छ, यो त षड्यन्त्र हो, भइरहन्छ’ सोमबार, चैत २०, २०७९

तनहुँमा ९ दलले गराए उम्मेदवारी दर्ता सोमबार, चैत २०, २०७९

जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ : महामन्त्री थापा सोमबार, चैत २०, २०७९ नेपाली कांग्रेस तनहुँले सोमबार दमौलीमा आयोजना गरेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

उपराष्ट्रपति यादवलाई भेटेर चेम्बर अफ कमर्सका पदाधिकारीको दिए बधाई सोमबार, चैत २०, २०७९ तरलता अभाव, उच्च ब्याजदर, पुँजीगत खर्च समयमै हुन नसक्ने, बेरोजगारीजस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाइ छ ।

स्वर्णिम वाग्लेले तनहुँ–१ मा गरे उम्मेदवारी दर्ता सोमबार, चैत २०, २०७९ आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन गइरहेको छ ।
![प्रचण्ड सरकारको १०० दिने उपलब्धिः विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी फिर्ता [पूर्ण पाठ]](https://newsgriha.com/uploads/posts/520X390/Prachanda1680330787.jpg)
प्रचण्ड सरकारको १०० दिने उपलब्धिः विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी फिर्ता [पूर्ण पाठ] सोमबार, चैत २०, २०७९ जसअन्तर्गत सुरक्षाकर्मी फिर्ता बोलाउनुलाई प्रचण्ड सरकारले मुख्य उपलब्धिका रुपमा लिएको छ । १०० दिनको उपलब्धिको १० नम्बर बुँदामा उक्त विषयलाई प्राथमिकता दिइएको छ ।

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान सोमबार, चैत २०, २०७९ आयोगले सोमबार सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको हो ।

नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन सोमबार, चैत २०, २०७९ चौधरी दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

सञ्चारसँग सम्बन्धी आवश्यक कानुन निर्माणको प्रक्रियामा छ : सञ्चारमन्त्री शर्मा सोमबार, चैत २०, २०७९ रेडियो नेपालले अझै सन्देशमूलक कार्यक्रम उत्पादन गरेर जनताको बीचमा पुर्याउनुपर्ने र शतप्रतिशत जनताकोमा रेडियो नेपाल सुन्न सक्ने गरी व्यवस्थित योजना बनाउन मन्त्री शर्माले निर्देशन समेत दिइन् ।

उपेन्द्र यादव र शिवचन्द्र कुशवाहाले बारा २ मा गरे उम्मेदवारी दर्ता सोमबार, चैत २०, २०७९ सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादव र कुशवाहाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मुकेश यादवले जानकारी दिए ।








