रवि लामिछानेविरुद्धको रिट दर्ता, मंगलबार पेसीसोमबार, चैत २०, २०७९

कांग्रेसका गोविन्द भट्टराईले गरे तनहुँ–१ मा उम्मेदवारी दर्ता सोमबार, चैत २०, २०७९ उपनिर्वाचनका लागि तनहुँ–१ मा एमालेका तर्फबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ ।

एमालेबाट सर्वेन्द्र खनालले तनहुँ-१ मा गरे उम्मेदवारी दर्ता सोमबार, चैत २०, २०७९ बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन गइरहेको छ । जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो ।

भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी: रवि लामिछाने सोमबार, चैत २०, २०७९ मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको प्रतिक्रिया दिए ।

अरूको जीवन बचाउन सबै कुरा दान गर्न सक्ने मानिसको खाँचो छ : नेपाल सोमबार, चैत २०, २०७९ नेता नेपालले मानव जातिको लागि रगतको आवश्यकता महत्त्वपूर्ण रहने बताए ।
चितवन–२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता सोमबार, चैत २०, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।

सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनै क्षेत्रमा उम्मेदवारी दिने सोमबार, चैत २०, २०७९

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै सोमबार, चैत २०, २०७९

‘सभामुखको अधिकार खोस्ने’ विवादित संशोधन फिर्ता आइतबार, चैत १९, २०७९

प्रचण्ड इमान नभएको स्वार्थी नेता : ओली आइतबार, चैत १९, २०७९

कारबाही फुकुवा जोशीलाई अमान्य आइतबार, चैत १९, २०७९

नेकपा एसलक्षित ओलीको टिप्पणी— भवितव्यमा दुई सिट आयो, एमालेविरुद्ध बोले, मन्त्री भए आइतबार, चैत १९, २०७९










