News Griha :: न्यूजगृह
लामिछानेले उपनिर्वाचनमा उम्मेदवारी दिन मिल्दैन : संविधानविद् देवकोटा [भिडिओ]
लामिछानेले उपनिर्वाचनमा उम्मेदवारी दिन मिल्दैन : संविधानविद् देवकोटा [भिडिओ] संविधानविद् खिमलाल देवकोटाले संविधानतः राष्ट्रिय स्वतन्त्र पार्टी सभापति (रास्वपा) सभापति रवि लामिछानेले उपनिर्वाचनमा उम्मेदवारी दिन नमिल्ले बताएका छन् ।
उपनिर्वाचन: राप्रपाले तय गर्‍यो उम्मेदवार, कहाँ को? 
उपनिर्वाचन: राप्रपाले तय गर्‍यो उम्मेदवार, कहाँ को?  राप्रपाले  १० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय पनि गरेको छ ।
कोशी नामविरुद्ध भइरहेको आन्दोलनलाई जसपाको समर्थन
कोशी नामविरुद्ध भइरहेको आन्दोलनलाई जसपाको समर्थन कोशी नामाकरणपछि  पछिल्ला दिनमा  विराटनगर लगायतमा दिनहुँ आन्दोलन भईरहेका छन् । 
मिटरब्याजबारे अनुसन्धान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका
मिटरब्याजबारे अनुसन्धान गर्न आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका सांसद रघुजी पन्त, अमरेशकुमार सिंह, प्रेम सुवालसहित बोलेका अधिकांश सांसदहरुले तत्काल नै मिटरब्याजी पीडितलाई न्याय दिनेगरी काम गर्नुपर्ने बताए ।
कांग्रेसले गर्‍यो बागी, विद्रोहीको कारबाही फुकुवा
कांग्रेसले गर्‍यो बागी, विद्रोहीको कारबाही फुकुवा आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनका बेला बागी उम्मेदवारी दिएकाहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । 
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै 
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मन्त्रिपरिषद् पूर्णता, उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
Weather Update