वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारीशनिबार, चैत १८, २०७९

हाम्रो पार्टी देशकै ठुलो पार्टी बन्छ, यो जनाउ घण्टी हो : लामिछाने शनिबार, चैत १८, २०७९ शनिबार बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी देशको सबैभन्दा ठुलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने बताए ।

मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले ठोस कदम चालेन : एमाले शनिबार, चैत १८, २०७९ एमालेले कानुन विपरीत मिटरब्याज असुल गर्ने विषयलाई वित्तीय अपराध ठहर्याउने गरी कानुनी व्यवस्था गर्न माग गरेको छ ।

भीम रावलसँग संवाद गर्न विष्णु पौडेलको संयोजकत्वमा उच्चस्तरीय टोली गठन शनिबार, चैत १८, २०७९ पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा बनेको टोलीमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सह-इन्चार्ज कर्ण थापा सदस्य रहेका छन् ।

तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपाने बने एमालेको उम्मेदवार शनिबार, चैत १८, २०७९ बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन सकेको छैन ।

देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ: बिजुक्छे शनिबार, चैत १८, २०७९ स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आयोजना गरेको दुई दिने भक्तपुर घरेलु उत्पादन मेलाको शनिबार उद्घाटन गर्दै उनले घरेलु उत्पादन तथा सामग्री खरिद गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए ।

एमाले सचिवालय बैठक सुरु, उम्मेदवार छनौट गरिने शनिबार, चैत १८, २०७९ पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल शनिबार, चैत १८, २०७९ राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए ।

सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का शनिबार, चैत १८, २०७९ उनले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताए ।

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा निषेध शनिबार, चैत १८, २०७९ कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

मिटर ब्याजको समस्या मेरै कार्यकालमा समाधान गर्छु : प्रधानमन्त्री शनिबार, चैत १८, २०७९ अहिले ऐन बनाउने कार्य पूरा हुने चरणमा रहेको भन्दै उनले अहिले गृहमन्त्री पनि आफू नेतृत्वकै पार्टीले पाएको र गृहमन्त्री पनि मिटरब्याज समस्याको समाधानका लागि गम्भीर रहेको बताए ।

रामपुर कृषि क्याम्पसको स्ववियु चुनावमा धाधँली भएको कांग्रेसको आरोप शनिबार, चैत १८, २०७९ क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको कांग्रेसको दाबी छ ।

कांग्रेस कार्यसम्पादन समिति बैठक आइतबार शनिबार, चैत १८, २०७९ यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।









