News Griha :: न्यूजगृह
कांग्रेस कार्यसम्पादन समिति बैठक आइतबार

काठमाडौं— नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

Chaitra 18, CWC CEC Meeting will be held on Chaitra 191680321713.jpg

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०९:४०
Weather Update