तीन भाइले संयुक्त पत्रकार सम्मेलन गर्दैशनिबार, चैत १८, २०७९

ग्रामीण भेगसम्म भौतिक विकास अपरिहार्य छ : शहरी विकासमन्त्री शुक्रबार, चैत १७, २०७९

रवि, स्वर्णिम र रमेशले शनिबार पत्रकार सम्मेलन गर्ने शुक्रबार, चैत १७, २०७९

तनहुँ र बारामा २६ दल दर्ता शुक्रबार, चैत १७, २०७९

‘रक्षा मन्त्रालयको ठूलो महत्त्व छ’ शुक्रबार, चैत १७, २०७९
परिणाममुखी काम गर्न जरुरी छ : ऊर्जामन्त्री बस्नेत शुक्रबार, चैत १७, २०७९

एमालेले गर्यो चितवन–२ मा उम्मेदवार सिफारिस शुक्रबार, चैत १७, २०७९

मन्त्रालयलाई प्रतिष्ठित बनाउँछु : नवनियुक्त श्रममन्त्री भण्डारी शुक्रबार, चैत १७, २०७९ पद बहाली गर्दै मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् ।

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत शुक्रबार, चैत १७, २०७९

सरकारले मूलभूत रुपमा पूर्णता पायो, अब देशले गति लिन्छ: प्रधानमन्त्री शुक्रबार, चैत १७, २०७९ तीन महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको दाबी गर्दै प्रचण्डले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए ।

सरकारले मिटर ब्याजबाट पीडित जनताको आवाज सुन्नुपर्छ : उपेन्द्र यादव शुक्रबार, चैत १७, २०७९ पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले मिटर ब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए । राज्यले उनीहरूलाई पीडामुक्त गराउने दायित्व लिनुपर्ने उनको भनाई थियो ।

प्रचण्ड सरकारः दलितका लागि छैन मन्त्रिपरिषद्मा ठाउँ शुक्रबार, चैत १७, २०७९ ३ महिनाको अन्तरालमा सातौं पटक मन्त्रिपरिषद् विस्तार हुँदासमेत सरकारमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्व भएन । कुनै पनि दलले दलित समुदायका सांसदलाई मन्त्री बनाउने उत्सुक्ता देखाएनन् ।

नवनियुक्त मन्त्रीले लिए शपथ, पाँच नेता बने पहिलो पटक मन्त्री शुक्रबार, चैत १७, २०७९ शितल निवासमा आयोजीत एक समारोहका बिच राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मन्त्री नियुक्त भएका नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् ।









