News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

बुटवल— लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दैछ ।

दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रसहितका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

lumbini1680485636.jpg

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०७:१६
Weather Update