रास्वपा संसद् ढकालले गरे शून्य समयमा मौनधारण शुक्रबार, चैत २४, २०७९

राष्ट्रहितलाई केन्द्रमा राखेर ऐन तर्जुमा गछौँ : मन्त्री शर्मा शुक्रबार, चैत २४, २०७९

स्वर्णिमप्रति शेखर कोइरालाको कटाक्ष : अवसरवादीहरूबाट सावधान शुक्रबार, चैत २४, २०७९

मावलीको थर राख्न गृहले गरेको परिपत्र सच्याइयोस्: सांसद भट्टराई शुक्रबार, चैत २४, २०७९ गृहको परिपत्रमा आमा शब्दको ठाउँमा दुरासयपूर्वक मावली लेखिएको, बच्चाको जीवनमा आमाको पहिचान र अस्तित्व नै इन्कार गरिएको भन्दै चर्को विरोध भइरहेको छ।
जनसरोकारको विषयमा सरकार मुकदर्शक बन्योः सांसद पाण्डे शुक्रबार, चैत २४, २०७९ सांसद पाण्डेले संसद्प्रति सरकारलाई जवाफदेही बनाउन पनि सांसदहरुले संसद्मा उठाएको प्रश्नहरूको मन्त्रीहरूले अनिवार्य जवाफ दिनुपर्ने आवश्यकतासमेत औंल्याए ।

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता शुक्रबार, चैत २४, २०७९ कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनः एक ठाउँमा आएका हुन् ।

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री शुक्रबार, चैत २४, २०७९ शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

पदम लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय शुक्रबार, चैत २४, २०७९ सरकारले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय समेत गरेको मन्त्री शर्मालाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार नरेन्द्र केसीले जानकारी दिए ।

सरकारको न्यूनतम साझा कार्यक्रम कर्मकाण्डी: राप्रपा शुक्रबार, चैत २४, २०७९ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् ।

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता इच्छुक प्रतिष्ठानमा शुक्रबार, चैत २४, २०७९ दुई वटा साना कम्युनिस्ट पार्टीबीच शुक्रबार एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो ।

संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्न गठबन्धन गर्यौं : अध्यक्ष नेपाल शुक्रबार, चैत २४, २०७९ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्नका लागि सत्ता गठबन्धन गरिएको बताएका छन् ।

उपनिर्वाचनको आचारसंहिता आजदेखि लागु शुक्रबार, चैत २४, २०७९ आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु हुनेछ । चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।

‘साझा न्यूनतम कार्यक्रम’ काे कार्यक्रममाथि नै एमालेकाे प्रश्न बिहीबार, चैत २३, २०७९ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ ।









