बालेन शाहको आक्रोश : नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन् ।
काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर शाहले राजनीतिक दलका नेतृत्वप्रति कडा टिप्पणी गरेका हुन् ।
‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९ ०९:२२













