विदेशबाटै मतदान गर्ने व्यवस्था गर्छौ : प्रधानमन्त्री दाहालशनिबार, वैशाख २, २०८०

‘नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको विकास’ शुक्रबार, वैशाख १, २०८०

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान शुक्रबार, वैशाख १, २०८० गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।
![आजदेखि नक्सापास पूर्ण रूपमा अनलाइन प्रणालीबाट [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/kathmandu-mahanarpalika-metropolitian-city1678929234.jpeg)
आजदेखि नक्सापास पूर्ण रूपमा अनलाइन प्रणालीबाट [भिडिओ] शुक्रबार, वैशाख १, २०८० यो प्रणालीसँगै बिचौलिया प्रवृति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने महानगरले जनाएको छ ।
![परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको छ सजग रहनुः प्रधानमन्त्री प्रचण्ड [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/prachanda-pm-dahal 1679642597.jpg)
परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको छ सजग रहनुः प्रधानमन्त्री प्रचण्ड [भिडिओ] शुक्रबार, वैशाख १, २०८० शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले संविधान सभा मै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताएका हुन् ।

सभामुखको आह्वानमा बोलाइएको शीर्ष नेताको बैठक स्थगित शुक्रबार, वैशाख १, २०८० सभामुख घिमिरेले शुक्रबारका लागि बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको सभामुख घिमिरेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
1681442722.jpg)
सदनमा फर्केलान् उपेन्द्र ? शुक्रबार, वैशाख १, २०८० जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव जनताबाट अस्वीकृत भएको चार महिनामै चुनावी मैदानमा फर्किएका छन् । संसद् छिरेर मालदार मन्त्रालय सम्हाल्ने उनको दाउ हो । यादव पटक–पटक सांसद हुँदै मन्त्री भइसकेका नेता हुन् ।

पूर्वराष्ट्रपति यादवको चिन्ता– गठबन्धनले कांग्रेसलाई घाटा भयो बिहीबार, चैत ३०, २०७९

आक्रोशित बालेन, उदासीन सरकार : प्रश्न छ, छैन जवाफ बिहीबार, चैत ३०, २०७९ फोहोर नउठाएरै समस्याको समाधान होला ? अँह, पक्कै हुँदैन । बालेनले आफ्नो दायित्व बिसर्न र जिम्मेवारीबाट पन्छिन हुन्न । नेपालीमा एउटा उखान छ नि बैगुनीलाई गुनले मार्नुपर्छ । हो, यो शैली बालेनले अवलम्बन गर्नुपर्छ ।

सिंहदरबारभित्रको फोहोर नउठाएर काठमाडौं महानगरले जनस्वास्थ्य माथि खेलवाड गर्यो: सञ्चारमन्त्री शर्मा बिहीबार, चैत ३०, २०७९ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी छन् ।

गगन भन्छन्— नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखियो बिहीबार, चैत ३०, २०७९ उनले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताए ।

वर्ष २०७९ : कामुकै भरमा न्यायालय बिहीबार, चैत ३०, २०७९ न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको दरबन्दी रिक्त छ भने १८ उच्च अदालतमा मुख्य न्यायाधीशसहित ४३ न्यायाधीशको दरबन्दी र जिल्ला अदालतमा ३६ न्यायाधीशको दरबन्दी रिक्त छ ।

सिंहदरबार र महानगर दुवै सच्चिनुपर्छ : नेता कोइराला बिहीबार, चैत ३०, २०७९ ट्वीटरमार्फत सिंहदरबारको फोहोर नउठेको प्रसङ्गमाथि टिप्पणी गर्दै नेता कोइरालाले सिंहदरबार र काठमाडौँ महानगरपालिका दुवै सच्चिनुपर्ने बताएका छन् ।









