News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री साउदद्वारा शपथ ग्रहण

काठमाडौं— नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) शपथले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नियुक्त गरेका मन्त्री शपथले आजै शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेका हुन् । 

विद्यालयदेखि नै राजनीतिमा होमिएका शपथसँग लामो राजनीतिक पृष्ठभूमि भएपनि उनी पहिलोपटक परराष्ट्र मन्त्रालय सम्हाल्दै छन् । त्यसो त उनीसँग २०५६ मा शिक्षा राज्यमन्त्री र २०७० मा सिँचाइंमन्त्री गरी दुईपटक मन्त्रालय सम्हालेको अनुभव छ ।

उनी कञ्चनपुर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १६:०७
Weather Update