News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं—   राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ११:४१
Weather Update