News Griha :: न्यूजगृह
महिला राजनीतिकर्मीको आवाज– पार्टीको निर्णायक तहमा नहुँदा हामीसँग सूचना हुँदैन
महिला राजनीतिकर्मीको आवाज– पार्टीको निर्णायक तहमा नहुँदा हामीसँग सूचना हुँदैन उनीहरूले पार्टीको निर्णायक तहमा महिला राजनीतिकर्मीहरू शून्य प्रायः रहेको बताएका थिए ।
चुनावीसभामा प्रचण्डको वाचा– गोविन्द भट्टराईलाई जिताउनुस्, मन्त्री बनाउँछु
चुनावीसभामा प्रचण्डको वाचा– गोविन्द भट्टराईलाई जिताउनुस्, मन्त्री बनाउँछु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँको डुम्रेमा बुधबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने वाचा गरेका छन् ।
संघीय ऐन बनाइसकेपछि प्रदेशका कानुन निर्माण हुन्छ : कानुनमन्त्री खड्का
संघीय ऐन बनाइसकेपछि प्रदेशका कानुन निर्माण हुन्छ : कानुनमन्त्री खड्का उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन् ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको रुस भ्रमणका एजेन्डा के छन् ?
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको रुस भ्रमणका एजेन्डा के छन् ? भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी माथिल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
संसदमा डा. आरजु राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
संसदमा डा. आरजु राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’ उनले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरू तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताइन् । 
रविप्रति घनश्याम भुसालको कटाक्ष : ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन्
रविप्रति घनश्याम भुसालको कटाक्ष : ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन् ‘नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा छन् । जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसहरूका बीचमा झगडा हुन्छ, प्रतिस्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ,’ उनले थपे, ‘आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरू नेता भएर हिँडेका छन् ।’
संवैधानिक परिषद् बैठकमा ओलीको प्रश्न: प्रधानन्यायाधीश पद कहिलेसम्म बहाल थियो ?
संवैधानिक परिषद् बैठकमा ओलीको प्रश्न: प्रधानन्यायाधीश पद कहिलेसम्म बहाल थियो ? ओलीले प्रधानन्यायाधीश सिफारिसको विषयमा बालुवाटार र बालकोटमा दुईपटक शीर्ष तहमा छलफल भएको स्मरण समेत प्रधानमन्त्री प्रचण्डलाई गराएका थिए । 
राजधानीमा वायुप्रदूषण र फोहोरको समस्या समाधान गर्न सांसदको माग
राजधानीमा वायुप्रदूषण र फोहोरको समस्या समाधान गर्न सांसदको माग प्रतिनिधि सभाका सांसदहरूले राजधानी काठमाडौं उपत्यकामा बढेको वायुप्रदूषणलगायत फोहोरको समस्या समाधान गर्न माग गरेका छन् । 
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो । 
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, पुन: बस्ने
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, पुन: बस्ने संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको हो । 
Weather Update