विदेशी भन्ने बित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ : प्रधानमन्त्रीशनिबार, वैशाख ९, २०८०

आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी शनिबार, वैशाख ९, २०८० मुख्यमन्त्री अधिकारीले कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ पार्न वैचारिक, सैद्धान्तिक, साङ्गठनिक र भावनात्मक एकता चाहिने बताए ।

तत्काल कुनै पार्टीसँग एकता हुँदैन : झलनाथ खनाल शनिबार, वैशाख ९, २०८० शनिबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्ने समेत जनाएका हुन् ।

शिवचन्द्र कुशवाहाविरुद्ध एमालेको उजुरी शनिबार, वैशाख ९, २०८० जनमत पार्टीका कार्यकर्ताहरूले मौन अवधिमा निर्वाचन आचारसंहिता वितरित सूर्य चिन्ह बिनाको नमुना मतपत्र सर्वसाधारण मतदातालाई बाडेको पाइएपछि एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलका प्रतिनिधि मनोज पौडेलेले उजुरी दिएका हुन् ।

वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक छ : अध्यक्ष प्रचण्ड शनिबार, वैशाख ९, २०८० प्रतिगमन विरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको पनि उनले बताए ।

सरकार समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित छ : प्रधानमन्त्री दाहाल शनिबार, वैशाख ९, २०८० प्रधानमन्त्री प्रचण्डले इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

गण्डकी सरकारको सय दिन: मन्त्रालय संख्या कटौती मुख्य उपलब्धि शनिबार, वैशाख ९, २०८० गत २५ पुसमा गण्डकी प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री बनेका उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका १८ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।

आज गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने शनिबार, वैशाख ९, २०८० सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत १० चैतमा मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएका थिए । संविधान अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।

उपनिर्वाचन: आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा शनिबार, वैशाख ९, २०८० निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ ।

कर्णाली प्रदेश कांग्रेस प्रमुख सचेतकमा विष्ट शुक्रबार, वैशाख ८, २०८० नेपाली कांग्रेस कर्णाली प्रदेश सभाको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन भएका छन् ।

समिति गठन र प्रधानन्यायाधीशबारे ओलीको अडान कायमै शुक्रबार, वैशाख ८, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सिफारिस हुनुअघि संसद्को विषयगत समिति गठन हुनुपर्ने अडान कायमै राखेका छन् ।

प्रधानमन्त्रीसहित यी शीर्ष नेताले गुमाए ट्वीटरको ब्लू टिक शुक्रबार, वैशाख ८, २०८० ट्वीटरले लागु गरेको नयाँ नियमअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत ट्वीटर अकाउन्टलाई सरकारी तथा संस्थागत सिल्भर टिक दिएको छ । तर, नेपालको प्रधानमन्त्रीको अफिसियल अकाउन्ट पिएमओ नेपालको ब्लु टिक भने हटेको छ ।

आयोगले खटायो उपनिर्वाचन अनुगमन विशेष टोली शुक्रबार, वैशाख ८, २०८० आजबाट लागु भएको मौन अवधिमा हुनसक्ने आचारसंहिता विपरीतको कार्य बुझ्न विशेष टोली खटाएको हो ।









