News Griha :: न्यूजगृह
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
मतदानस्थलबाटै स्वर्णिमले भने– मतदाताको मन र मत दुवै फेरिएको छ
मतदानस्थलबाटै स्वर्णिमले भने– मतदाताको मन र मत दुवै फेरिएको छ तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेले यसपटक मतदाताको मन र मत दुवै फेरिएको बताएका छन् ।
जनमतका अध्यक्ष डा.राउतले भने– बारामा जसपाले बुथकब्जा गर्‍यो
जनमतका अध्यक्ष डा.राउतले भने– बारामा जसपाले बुथकब्जा गर्‍यो जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके) ले उपनिर्वाचनअन्तर्गत बाराका दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको बताएका छन् ।
बारा–२ मा पाँच प्रतिशत मत खस्यो
बारा–२ मा पाँच प्रतिशत मत खस्यो
बारामा उम्मेदवार यादव र खरेलले मतदान गर्न नपाउने
बारामा उम्मेदवार यादव र खरेलले मतदान गर्न नपाउने बारा–२ मा जारी उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धीमध्ये दुई जनाले भने मतदान गर्न नपाउने भएका छन् ।
ठूला पार्टीका ठूला नेतालाई रविको चेतावनी– फेक न्यूज कारखाना बन्द गर्नुस्, नत्र...
ठूला पार्टीका ठूला नेतालाई रविको चेतावनी– फेक न्यूज कारखाना बन्द गर्नुस्, नत्र... राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला पार्टीका ठूला नेताले फेक न्यूज कारखाना बन्द नगरे जनताले उनीहरूकाे राजनीति बन्द गरिदिने चेतावनी दिएका छन् ।
रास्वपाले भन्यो– सामाजिक सञ्जालको दुरुपयोग गरी झुटा कुरा पोस्ट भए
रास्वपाले भन्यो– सामाजिक सञ्जालको दुरुपयोग गरी झुटा कुरा पोस्ट भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रास्वपाले झुटा पोस्टप्रति सबै सजग रहन पनि अनुरोध गरेको छ ।
चितवन–२ का उम्मेदवार जीतनारायण श्रेष्ठले गरे मतदान
चितवन–२ का उम्मेदवार जीतनारायण श्रेष्ठले गरे मतदान चितवन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले मतदान गरेका छन् ।
३ लाख ५३ हजार २४८ मतदाता, ६५ उम्मेदवार
३ लाख ५३ हजार २४८ मतदाता, ६५ उम्मेदवार चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ ।
Weather Update