उपनिर्वाचन सम्पन्न भएकोमा देउवाले दिए धन्यवादआइतबार, वैशाख १०, २०८०

रविविरुद्ध आचारसंहिता उल्लंघन उजुरी आइतबार, वैशाख १०, २०८० नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी गरेको छ ।
तीनै क्षेत्रमा ६० प्रतिशत मतदान आइतबार, वैशाख १०, २०८० आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा करिब ५९ दशमलव ६६ प्रतिशत मतदान भएको छ । बारा–२ मा ६१, चितवन–६० र तनहुँ–१ मा ५१.७० प्रतिशत मतदान भएको हो । तीनै क्षेत्रको मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ ।

तनहुँ–१ मा खस्यो ५१.७० प्रतिशत मत आइतबार, वैशाख १०, २०८० तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ ।

चितवनमा ६० प्रतिशत मतदान आइतबार, वैशाख १०, २०८० आइतबार सम्पन्न उपनिर्वाचनमा चितवन–२ मा ६० प्रतिशत मत खसेको छ ।

मंगलबारसम्म तीनै क्षेत्रको मतपरिणाम आइसक्ने आइतबार, वैशाख १०, २०८० निर्वाचन आयोगले पर्सी मंगलबारसम्ममा तीनै क्षेत्रको मतपरिणाम आइसक्ने जनाएको छ ।

देशलाई नयाँ आशा दिनेगरी बजेट ल्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड आइतबार, वैशाख १०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई नयाँ आशा र विश्वास दिनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

रास्वपाले माफी मागेपछि नयाँ किरण मतदान केन्द्रको मतदान पुनः सुरु आइतबार, वैशाख १०, २०८०

पौने २ बजेसम्म तनहुँमा ३५ प्रतिशत मत खस्यो आइतबार, वैशाख १०, २०८० निर्वाचन आयोगका अनुसार तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

निर्वाचन बिथोल्न खोज्ने ६ जना पक्राउ आइतबार, वैशाख १०, २०८० उनीहरू देवताल गाउँपालिका– ७ पीपरपाती बुथ केन्द्रबाट पक्राउ परेका हुन् ।

उपनिर्वाचनः बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान आइतबार, वैशाख १०, २०८० बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

राप्रपा कास्कीको युवा संगठनमा भुजेल र भूपू सैनिक संगठनको महानगर अध्यक्षमा पौडेल चयन आइतबार, वैशाख १०, २०८०

रवि समर्थकको नाराबाजीपछि नयाँकिरण मावि मतदानस्थलमा मतदान स्थगित आइतबार, वैशाख १०, २०८०









