News Griha :: न्यूजगृह
तनहुँ–१ मा खस्यो ५१.७० प्रतिशत मत 

तनहुँ– तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार दिएको जानकारीअनुसार उक्त क्षेत्रमा ६३ हजार ७५७ मत खसेको हो ।

तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १८:१८
Weather Update