News Griha :: न्यूजगृह
सरकारी परिचयपत्र भए पनि मतदान गर्न पाइने
सरकारी परिचयपत्र भए पनि मतदान गर्न पाइने निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने जनाएको छ । 
आज चितवन, तनहुँ र बारामा उपनिर्वाचन
आज चितवन, तनहुँ र बारामा उपनिर्वाचन आज प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदै छ । चितवन–२, तनहुँ–१  र बारा निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो ।
एमाले नेतृत्वको दोस्रो प्रदेश सरकार ढल्यो, गण्डकीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत
एमाले नेतृत्वको दोस्रो प्रदेश सरकार ढल्यो, गण्डकीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेश सभासमक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेपछि उनी पदमुक्त भएका हुन् । उनले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । 
प्रचण्ड–माधव नेपालहरू सस्तो मूल्यमा बिकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाए : ओली 
प्रचण्ड–माधव नेपालहरू सस्तो मूल्यमा बिकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाए : ओली  ‘उनीहरू बिके । यत्तिकै उनीहरूले भोलेन्टरिइली कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला । कुनै कारणबिना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला,’ ओलीले भने, ‘सस्तो मुल्यमा । के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो । बाहिरबाट देखिने कतिपय स–साना कुराहरू हामी पनि देख्छौँ । तर, भित्री कुरा हामीलाई थाहा...
पूर्वप्रधानमन्त्री भट्टराईले कसलाई भने– के त्यो जादुगर हो ?
पूर्वप्रधानमन्त्री भट्टराईले कसलाई भने– के त्यो जादुगर हो ? ‘म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिब जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन् ? के त्यो जादुगर हो ?,’ उनले भने ।
उपनिर्वाचनको तयारी पूरा
उपनिर्वाचनको तयारी पूरा प्रतिनिधि सभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ ।
समाजमा अराजक गतिविधि बढे, बुद्धिजीवीले हस्तक्षेप गर्न आवश्यक देखियो : प्रधानमन्त्री प्रचण्ड
समाजमा अराजक गतिविधि बढे, बुद्धिजीवीले हस्तक्षेप गर्न आवश्यक देखियो : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन् । 
राजनीतिमा विकृतिको भारी छ : अध्यक्ष नेपाल
राजनीतिमा विकृतिको भारी छ : अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन् । 
शान्ति प्रक्रियालाई हरहालतमा पूरा गर्नुछ : उपप्रधानमन्त्री श्रेष्ठ
शान्ति प्रक्रियालाई हरहालतमा पूरा गर्नुछ : उपप्रधानमन्त्री श्रेष्ठ ‘शान्ति प्रक्रियाको बाँकी काम हरहालतमा पूरा गर्नुछ, दशकभन्दा बढी बित्यो, तर, हामीले त्यो काम पूरा गर्न सकिराखेका छैनौँ, संविधान जारी गरेको पनि सात वर्ष पूरा भइसक्यो, शान्ति प्रक्रियालाई पूरा हुन नदिन विभिन्न प्रयत्न भइरहेका छन्, त्यस्ता प्रयत्नलाई असफल पार्दै शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुछ,’ उनले भने । 
रुससँगको सम्बन्धलाई महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना
रुससँगको सम्बन्धलाई महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना अध्यक्ष तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसबीचको व्यापार र रुसबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढाउने उपाय पनि खोज्ने आशा व्यक्त गरे ।
के नेपालले रुससँग सम्बन्ध सुधार्न चाहेको हो ?
के नेपालले रुससँग सम्बन्ध सुधार्न चाहेको हो ? युक्रेनमाथि रुसी आक्रमणबारे गतवर्ष २४ फेब्रुअरीमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी सार्वभौम मुलुकमाथि बल प्रयोग गर्नु गलत भएको भन्दै रुसको विरोध गरेको थियो । फेरि, २ मार्चमा राष्ट्रसंघीय महासभामा रुसी हमलाको निन्दा गर्न ल्याइएको प्रस्तावको पक्षमा नेपालले मत दियो । नेपालसहित १४१ देशले प्रस्तावमा समर्थन जनाए पनि भारत र चीनजस्ता...
मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन अयोगको निर्देशन
मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन अयोगको निर्देशन निर्वाचन आयोगले १० वैशाख १० मा हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई आग्रह गरेको छ । 
Weather Update