‘लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ’सोमबार, वैशाख ११, २०८०

तनहुँ–१ मा स्वर्णिमको अग्रता कायमै, एमाले तेस्रो स्थानमा सोमबार, वैशाख ११, २०८० तनहुँ–१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेको अग्रता निरन्तर कायम छ ।

चितवनमा सर्वदलीय बैठक बस्दै सोमबार, वैशाख ११, २०८०

नेसपा अध्यक्ष डा.भट्टराईले भने– संविधानरूपी घरमा नयाँ पुस्ताले तला थप्दै जानुपर्छ सोमबार, वैशाख ११, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानरूपी घरमा नयाँ पुस्ताले तला, कोठा थप गर्दै जानुपर्ने बताएका छन् ।

बारा–२ मा मतगणना : सर्वदलीय बैठक बस्दै सोमबार, वैशाख ११, २०८० बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

विविध कार्यक्रम गरी देशभर लोकतन्त्र दिवस मनाइँदै सोमबार, वैशाख ११, २०८०

तनहुँ–१ मतगणना अपडेट : कति मत गनियो, कसले कति ल्याए ? सोमबार, वैशाख ११, २०८० तनहुँ–१ मा उपनिर्वाचनको मतगणना जारी छ ।

तनहुँ–१ मा स्वर्णिमको अग्रता, मत कति ? सोमबार, वैशाख ११, २०८० तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ५ बजेसम्मको मतगणनाको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले अग्रता कायम गरेका छन् ।

चितवनमा आजै रातिबाट मतगणना गर्ने तयारी आइतबार, वैशाख १०, २०८० आज रातिबाट नै मतगणना गर्ने तयारी गरिएको छ । राजनीतिक दलहरूबीच सहमति जुटे रातिबाट नै मतगणना गर्ने सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिएका छन् ।

देवघाटको मतपत्र पुगेपछि तनहुँ–१ को मतगणना सुरु गरिने आइतबार, वैशाख १०, २०८०
![मतपेटिका संकलन गरिँदै [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/520X390/upa ele1682259052.jpg)
मतपेटिका संकलन गरिँदै [तस्बिरहरू] आइतबार, वैशाख १०, २०८०

आयोगले भन्यो– मतपेटिका राति ११ बजेभित्र मतगणनास्थल पुर्याइन्छ आइतबार, वैशाख १०, २०८० निर्वाचन आयोगले उपनिर्वाचनको मतपेटिका आइतबार बेलुकी ११ बजेभित्र मतगणनास्थल पुर्याइने बताएको छ ।

निर्वाचन सम्पन्न भएपछि चितवनवासीलाई रविको विशेष नमन्, अरूलाई धन्यवाद आइतबार, वैशाख १०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्यका लागि आइतबार चितवन–२, तनहुँ–१ र बारा–२ क्षेत्रमा शान्तिपूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न गराउन भूमिका खेल्नेहरूलाई धन्यवाद दिएका छन् ।









