News Griha :: न्यूजगृह
मतपेटिका संकलन गरिँदै [तस्बिरहरू]
तनहुँ क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको आइतबार मतदान सम्पन्न भएपश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउँदै कर्मचारी । तस्बिर : रासस
matapetika1682258361.jpg
चितवन क्षेत्र नं २ मा आइतबार भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएपछि साँझ मतगणनास्थल चितवन औद्योगिक प्रदर्शनीस्थलमा मतपत्र ल्याएर बुझाउँदै कर्मचारीहरू । तस्बिर : रासस

 

elections chunab1682259135.jpg
बाराको निर्वाचन क्षेत्र नं २ मा पर्ने सुर्वण गाँउपालिका वडा नं ६ मझरिया मतदान केन्द्रमा आइतबार प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्दै मतदाता । तस्बिर : रासस

 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १९:५४
Weather Update