उपनिर्वाचन : तीनवटै क्षेत्रमा मतदान सुरु, निर्धक्क भएर मतदान गर्न आयोगकाे अपिल

काठमाडौं— देशका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचनमा मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान सुरु भएको हो ।
मतदान साँझ ५ बजेसम्म गर्न सकिनेछ । आयोगले निर्धक्क भइ मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० ०७:०४













