काठमाडौं— प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचनकाे मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार चितवन–२, तनहुँ–१ र बारा–२ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
तस्बिरहरू हेर्नुहाेस्



1682216156.jpg)
1682216113.JPG)


1682216046.JPG)
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० ०७:५८