News Griha :: न्यूजगृह
चितवन–२ का उम्मेदवार जीतनारायण श्रेष्ठले गरे मतदान

काठमाडौं— चितवन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार जीतनारायण श्रेष्ठले मतदान गरेका छन् ।

आइतबार जारी उपनिर्वाचनमा कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०७:२५
Weather Update