प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबार झण्डै एक घण्टा छलफल मंगलबार, भदौ १९, २०८०

एमाले लुम्बिनीको मतदान सकियो, केहीबेरमा मतगणना मंगलबार, भदौ १९, २०८० १ हजार ४ जना मतदाता रहेकामा ९ सय ६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ। बिहान ८ बजे सुरु भएको मतदान अवधि दिउँसो १ बजेसम्मका लागि तोकिएको थियो। तर १ बजेभित्र हलभित्र छिरेका प्रतिनिधिले मतदान गर्न २ बजेसम्म लागेको निर्वाचन समितिले जानकारी दिएको छ।

सर्यो एमालेको मधेस प्रदेश अधिवेशन मंगलबार, भदौ १९, २०८० आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो । नेकपा एमालेको २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो ।

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा मंगलबार, भदौ १९, २०८० नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले मुख्य सचेतकबाट राजीनामा दिएका छन् ।उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन् । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको बताएका छन् ।

लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि मतदान हुँदै मंगलबार, भदौ १९, २०८० नेकपा एमाले लुम्बिनी प्रदेशमा मंगलबार मतदान हुने भएको छ ।

महन्थ ठाकुर भन्छन्— मधेसका मुद्दा मरेका छैनन् मंगलबार, भदौ १९, २०८० लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेका बताएका छन् ।

भदौ २४ गते बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित सोमबार, भदौ १८, २०८० राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्यो ।

कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै सोमबार, भदौ १८, २०८० कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा सुरु भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो । उक्त रिट नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेका...

शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत भएको छ : कल्याण श्रेष्ठ सोमबार, भदौ १८, २०८० सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुने बताए । उनले विश्वमान चित्रमा नेपाललाई द्वन्द्वपीडित देशबाट शान्तिमय देशमा बदल्नुपर्ने बताए । श्रेष्ठले पीडितलाई न्यायको प्रतीक्षा गराउनु नहुने उल्लेख गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेकोसमेत बताए...

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछन् : प्रधानमन्त्री सोमबार, भदौ १८, २०८० प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नलाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन् ।सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले नयाँ संसद् प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उल्लेख गर्दै सरोकारवालाहरूले उठाएका केही समस्याहरूलाई समितिले समाधान गर्ने...

किन बस्दैछ नेकपा एसको सचिवालय बैठक ? सोमबार, भदौ १८, २०८० माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

लुम्बिनी प्रदेश अध्यक्ष छान्दै एमाले सोमबार, भदौ १८, २०८०

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, भदौ १८, २०८० सोमबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको उत्तर दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।