News Griha :: न्यूजगृह
किन बस्दैछ नेकपा एसको सचिवालय बैठक ?

काठमाडौं— माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा यसअघि केन्द्रीय कमिटीले गरेका निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:०५
Weather Update