News Griha :: न्यूजगृह
नयाँ नक्साबारे चीनलाई पत्राचार गरेको रेकर्ड भेटिएन : परराष्ट्रमन्त्री साउद
नयाँ नक्साबारे चीनलाई पत्राचार गरेको रेकर्ड भेटिएन : परराष्ट्रमन्त्री साउद परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताएका छन् । २०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधि सभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेपछि चीनलाई त्यसबारे पत्राचार गराइएको पत्र नभेटिएको मन्त्री साउदले प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको...
प्रशिक्षणको तयारीमा जसपा
प्रशिक्षणको तयारीमा जसपा जसअन्तर्गत ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो । 
एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि हुँदै गएकाे छ : झलनाथ खनाल
एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि हुँदै गएकाे छ : झलनाथ खनाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको बहुदलीय जनवादले कम्युनिस्ट पार्टीको नेतृत्वका साथै  मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने भएकाले आफूहरू समाजवादको बाटोमा रहेको बताएका छन् ।
शेरबहादुर देउवाको उत्तराधिकारी डा. शशाङ्क कोइराला !
शेरबहादुर देउवाको उत्तराधिकारी डा. शशाङ्क कोइराला ! नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा शेरबहादुर देउवाले आफूलाई सभापतिको उम्मेदवार बन्न सक्ने संकेत गरेका छन् ।भरतपुर विमानस्थलमा पत्रकारसँग कोइरालाले यस विषयमा टुङ्गो भने लागिनसके बताए । पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशाङ्क कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले भने, ...
बागमती प्रदेशसभा बैठक पुनः स्थगन
बागमती प्रदेशसभा बैठक पुनः स्थगन प्रदेश सभाको अर्को बैठक भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण विधेयकमा सहमति जुटाउन ११ सदस्यीय संसदीय उपसमिति गठन
सम्पत्ति शुद्धीकरण विधेयकमा सहमति जुटाउन ११ सदस्यीय संसदीय उपसमिति गठन कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकउपर दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई १५ दिनको समय दिइएको छ । उपसमितिमा कांग्रेसबाट तीनजना, एमालेबाट दुई जना छन् । अन्यबाट एक–एक जना सदस्यहरु छन् । कांग्रेसबाट सदस्यको नाम टुंगो लाग्न बाँकी छ  ।
समाजवादी मोर्चाले तीन प्रदेशमा सन्देश सभा गर्ने
समाजवादी मोर्चाले तीन प्रदेशमा सन्देश सभा गर्ने मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए । मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ ।
जसपामा महाधिवेशन प्रतिनिधि बन्न संगठन र समिति अद्यावधिक हुनुपर्ने
जसपामा महाधिवेशन प्रतिनिधि बन्न संगठन र समिति अद्यावधिक हुनुपर्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ ।
एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित
एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित भएका छन् । गएराति सम्पन्न मतपरिणाम अनुसार कंडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । 
कांग्रेस चितवनले जिल्ला फर्क अभियान सञ्चालन गर्दै
कांग्रेस चितवनले जिल्ला फर्क अभियान सञ्चालन गर्दै नेपाली कांग्रेस चितवनले जिल्ला फर्क अभियान गर्ने भएको छ ।
भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम रोकिन्न : वर्षमान पुन
भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम रोकिन्न : वर्षमान पुन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताएका छन् ।
बाग्मती प्रदेशमा विपक्षीले संसद् चल्न दिएन
बाग्मती प्रदेशमा विपक्षीले संसद् चल्न दिएन बाग्मती प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
Weather Update