सुदन किराँती भन्छन्— वर्तमान सरकार सहमतिका आधारमा ५ वर्ष सञ्चालन हुन्छआइतबार, भदौ १७, २०८०
1687253965.png)
राप्रपाले भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने आइतबार, भदौ १७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी भदौ २७ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ ।

कोशी सरकारविरुद्धको मुद्दाको छिनोफानो पूर्ण इजलासबाट आइतबार, भदौ १७, २०८० सभाध्यक्षको प्रयोग गरेर विश्वासको मत लिएको जिकिरसहित दायर रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परे पनि पूर्ण इजलासमा लैजाने सहमति भएको हो । पूर्ण इजलासमा २ भन्दा बढी न्यायाधीश हुन्छन् । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न...

वर्तमान संविधानमाथि नै खतरा छ : नेता सिटौला आइतबार, भदौ १७, २०८० नेपाली कांग्रेसका नेता एवम् नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले देशैभरि स्थानीय नेताकार्यक्रताको मत बुझ्दा अहिलेको अवस्थामा वर्तमान संविधानमाथि नै खतरा रहेको बताएका छन् ।

रवि लामिछाने भन्छन्— रास्वपा संघीयताको पक्षमा छ आइतबार, भदौ १७, २०८० सभापति लामिछानेले भने,‘हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन,हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी होकी भन्ने लागेको हुनसक्छ तर यस्तो होइन म स्पष्ट पार्न चाहन्छु ।’

राप्रपामा युवा नेता बन्न खुला आवेदनको समयावधि थप शनिबार, भदौ १६, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ ।

माओवादी बलियो हुँदा परिवर्तनका एजेन्डाको रक्षा हुने पम्फा भुसालको दाबी शनिबार, भदौ १६, २०८० नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ ३ महिने अभियानमा पार्टीले जनताको पक्षमा गरेका कामबारे बुझाउने बताएकी छिन् ।

छिमेकी देशलाई एमाले अध्यक्ष ओलीले भने— हाम्रो स्वाभिमानमा चिन्ता गर्नुपर्दैन शनिबार, भदौ १६, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताका विषयमा कुनै पनि छिमेकीले चिन्ता गर्नुनपर्ने बताएका छन् ।

सरकारसँग एकथरी मान्छे अत्तालिएका छन् : प्रधानमन्त्री दाहाल शनिबार, भदौ १६, २०८० प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गरिरहेकाले एकथरी मान्छे अत्तालिएको दाबी गरेका छन् ।
एमाले कर्मकाण्डी पार्टी होइन, महान् उद्देश्यतर्फ फर्किएको छ : अध्यक्ष ओली शनिबार, भदौ १६, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कर्मकाण्डी पार्टी नभएको बताएका छन् ।

विष्णु पौडेल भन्छन्— एमालेको नेतृत्वमा ओलीको विकल्प छैन शनिबार, भदौ १६, २०८० नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् ।
1693649453.jpg)
रूपान्तरण महाअभियान पार्टी ट्रयाकमा आउँछ : प्रधानमन्त्री दाहाल शनिबार, भदौ १६, २०८० प्रचण्डले भने, ‘जनतासँग माओवादी विशेष रूपान्तरण महाअभियानको सुरुवात माओवादीले आफैबाट गर्नुपर्छ । बीचमा कहीँ कतै बाटो बिराएको जस्तो जनतासँग सम्बन्ध कमजोर भएको जस्तो थियो अहिले फेरी हाम्रो बाटो ट्रयाकमा ल्याउने जनतासँगको सम्बन्ध जीवन्त तुल्याउने उद्देश्यले अभियान थालेको हो । यसले देशमा सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्ने आशा छ...

जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा शनिबार, भदौ १६, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन्।नेपाली कांग्रेस मेचीनगर समितिले शनिबार धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनु पर्ने...