News Griha :: न्यूजगृह
बर्खा सकिएपछि लाखौं जनतालाई सडकमा उतार्छौं, सरकार कति समय चल्छ चिन्ता छैन : प्रधानमन्त्री
बर्खा सकिएपछि लाखौं जनतालाई सडकमा उतार्छौं, सरकार कति समय चल्छ चिन्ता छैन : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् ।
समाजवादी मोर्चा एकढिक्का भएर भ्रष्टाचारविरुद्धमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल
समाजवादी मोर्चा एकढिक्का भएर भ्रष्टाचारविरुद्धमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मार्चा अहिले एकढिक्का भएर भ्रष्टाचारविरूद्धमा केन्द्रित भएको बताएका छन् ।
नेकपाले बोलायाे स्थायी कमिटी बैठक
नेकपाले बोलायाे स्थायी कमिटी बैठक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ । 
राजनीति फूलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : पर्यटनमन्त्री किराँती
राजनीति फूलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : पर्यटनमन्त्री किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति फूलको ओछ्यानमा सुतेको र फूलको बाटोमा हिँडेको जस्तो सजिलो नभएको बताएका छन् ।
जसपामा एक व्यक्ति, एक पदको व्यवस्था गर्ने तयारी
जसपामा एक व्यक्ति, एक पदको व्यवस्था गर्ने तयारी उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहीत रहने व्यवस्था गरेको छ । सोअनुसार पार्टीका प्रादेशीक संरचनले  पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफै गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नु पर्ने व्यवस्था गरिएको हो ।
मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : एमाले अध्यक्ष ओली
मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : एमाले अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन् ।
चीनले सार्वजनिक गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्छौं : मन्त्री शर्मा
चीनले सार्वजनिक गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्छौं : मन्त्री शर्मा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताएकी हुन् ।
२४ घण्टामा सरकार ढाल्ने सुनिल शर्माको चेतावनी
२४ घण्टामा सरकार ढाल्ने सुनिल शर्माको चेतावनी काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भन्दै त्यसविरुद्ध आवाज उठाउन ढिला भएको बताए । उनले अहिलेका प्रधानमन्त्रीलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने ? भन्दै प्रश्न उठाए ।
समितिलाई पारदर्शी बनाउन सभापतिहरूलाई सभामुखको आग्रह 
समितिलाई पारदर्शी बनाउन सभापतिहरूलाई सभामुखको आग्रह  बुधबार सिंहदरबारस्थित कानुन समितिको हलमा नवनिर्वाचित सभापतिसँग छलफल कार्यक्रममा सभामुख घिमिरेले समितिको काम कारबाहीसहित विषयमा छलफल गरेर अगाडि बढ्नु पर्ने बताए ।
एमसीसी कार्यान्वयनमा जाने केपी ओलीको दाबी
एमसीसी कार्यान्वयनमा जाने केपी ओलीको दाबी बुधबार विराटनगरमा पत्रकारसँग अध्यक्ष ओलीले १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको भन्दै संसदबाट अनुमोदन भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने दाबी गरेका हुन् ।
झुट बोल्ने र बेइमानी गर्ने काम माओवादीले गरेको छ : अध्यक्ष ओली
झुट बोल्ने र बेइमानी गर्ने काम माओवादीले गरेको छ : अध्यक्ष ओली बुधबार विराटनगरमा पत्रकारसँग अध्यक्ष ओलीले कोशी प्रदेश सरकारलाई समर्थन गरेको भए राप्रपाले सार्वजनिक रुपमा भन्नु पर्ने तर्क गरे । उनले सत्ता पक्ष र त्यसमा पनि झुट बोल्ने तथा बेइमानी गर्ने काम माओवादीले नै गरेको बताए । 
काठमाडौं फर्किएका एमाले नेताहरू जनकपुर पुगे
काठमाडौं फर्किएका एमाले नेताहरू जनकपुर पुगे सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जाने क्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरू चढेको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको थियो । 
Weather Update