News Griha :: न्यूजगृह
एमाले महासचिवसहित २१ जना चीन जाँदै
एमाले महासचिवसहित २१ जना चीन जाँदै त्यसैगरी राष्ट्रिय युवा संघ अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समीक बडाल, अखिल नेपाल महिला संघ अध्यक्ष टुका हमालसहित सहभागी हुने छन् । भदौ १७ देखि २९ गतेसम्म टोलीले ग्वान्झाओ, बेइजिङ र चीन हाईको भ्रमण गर्नेछ । 
धनगढीमा हुने समाजवादी मोर्चाको सभा स्थगित
धनगढीमा हुने समाजवादी मोर्चाको सभा स्थगित भदौ ८ गते वीरगञ्जबाट सुरु भएको मोर्चाको प्रदेश स्तरीय सभा बिहीबार अर्थात भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरूले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा गरेको थियो ।
मदन भण्डारीको सम्झनामा ३४ वर्षपछि सिरहामा एमालेको बैठक बस्दै
मदन भण्डारीको सम्झनामा ३४ वर्षपछि सिरहामा एमालेको बैठक बस्दै यसअघि भदौ ९ गते तय भएको सचिवालय बैठक वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले सारिएको थियो । सचिवालय बैठक बस्न लागेको स्थानमा नेकपा (माले)ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भूमिगत समयमा चौथोँ महाधिवेशन गरेको थियो ।
एमाले सचिवालय बैठक सिराहामा बस्दै
एमाले सचिवालय बैठक सिराहामा बस्दै नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने भएको हो ।
समाजवादी मोर्चाले धनगढीमा कार्यक्रम गर्दै
समाजवादी मोर्चाले धनगढीमा कार्यक्रम गर्दै समाजवादी मोर्चाले बुधबार धनगढीमा कार्यक्रम गर्ने भएको छ । ४ दल सम्मिलित मोर्चाले सन्देश सभाको नाममा ७ वटै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्न लागेको हो ।
समाजवादीका ललितपुर जिल्ला कमिटीका नेताकार्यकर्ता एमाले प्रवेश
समाजवादीका ललितपुर जिल्ला कमिटीका नेताकार्यकर्ता एमाले प्रवेश नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सदस्य दिनेश घिमिरे, युवा संघ नेपालका केन्द्रीय सदस्य विदिप सिलवाललगायतका नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
संसदीय समितिमा सहमतिले सरकार गठन र पूर्णतामा सहजता ल्याउँछ : प्रधानमन्त्री दाहाल
संसदीय समितिमा सहमतिले सरकार गठन र पूर्णतामा सहजता ल्याउँछ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन् ।
एमालेले अरू प्रतिपक्षीको मतलब गरेन : रास्वापा
एमालेले अरू प्रतिपक्षीको मतलब गरेन : रास्वापा उनले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताए । संसदलाई प्रभावशाली र गतिशिल बनाउन नभई संकुचन गराउने प्रयास भएको उनको भनाइ थियो ।
विद्या भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छ : प्रमुख सचेतक
विद्या भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छ : प्रमुख सचेतक त्यस्तै, उनले नेकपालाई प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालले फुटाएको आरोप लगाए । प्रचण्ड र अध्यक्ष माधव नेपाले आफ्नो सरकार ढलाउने र अरुको नेतृत्वमा सरकार बनाउनका लागि हस्ताक्षर गर्दै हिँडेको उनको दाबी छ ।
माओवादी सांसदको खुलासा- प्रचण्ड र राजेन्द्र लिङ्देनबीच भद्र सहमति छ
माओवादी सांसदको खुलासा- प्रचण्ड र राजेन्द्र लिङ्देनबीच भद्र सहमति छ सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको उनको भनाइ थियो । उनले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको अवस्थामा राप्रपाको समेत मध्यावधि निर्वाचन नहोस् भन्ने चाहानाले सहमति सम्भव भएको बताए ।
अब राजनीति युवाको पक्षमा ल्याउनु पर्छ, हामी त बुढो भइसक्यौँ : सांसद कोइराला
अब राजनीति युवाको पक्षमा ल्याउनु पर्छ, हामी त बुढो भइसक्यौँ : सांसद कोइराला उनले आफूहरू बुढो भइसकेको र कहिले ढल्ने थाहा नभएको बताउँदै राजनीतिमा युवाको आवश्यकता औँल्याएका हुन् । उनले यसका लागि आफू मनसुन सकिएसँगै पन्ध्रौँ महाधिवेशनको तयारी स्वरुप सबे प्रदेशमा घुम्ने बताए ।
विवादित विधेयक पेश गर्ने बेला गणपूरक नभएपछि बैठक स्थगित
विवादित विधेयक पेश गर्ने बेला गणपूरक नभएपछि बैठक स्थगित कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको विधेयकमाथि छलफल भए पनि पेश गर्ने बेलामा गणपूरक संख्या अपुग भएको हो । सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) सांसद सुमना श्रेष्ठ र एमाले सांसद ठाकुर गैरे नियमापत्ति जनाउँदै गणपूरक नभएको बताएका थिए । 
Weather Update